विष्णु​​​​​​​ पौडेलको नेतृत्वमा एमाले सरकारमा जाने

काठमाडौं – एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सामेल हुने भएको छ । सोमबार शपथसँगै नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले सानो आकारमा मन्त्रिपरिषद् बनाउने सम्भावना रहेकाले अध्यक्ष ओलीले पार्टीका तर्फबाट पौडेललाई सरकारको नेतृत्वमा पठाउने आन्तरिक तयारी गरेका हुन् ।

‘उहाँ सम्भवतः उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालय सम्हाल्ने गरी सरकारमा सामेल हुनुहुन्छ, बाँकी कति संख्यामा को–को सामेल हुने गठबन्धन र आन्तरिक छलफलबाट टुंगो लाग्छ,’ एक पदाधिकारीले भने ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *