माओवादीको घोषणापत्र: प्रत्यक्ष निर्वाचित राष्ट्रपति, देश बाहिरबाटै भोट हाल्न पाउने व्यवस्था [पूर्णपाठ सहित]

काठमाडौं – नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा विद्यमान सबै समस्याको राष्ट्रिय निकासका लागि माओवादीकाे नेतृत्व आवश्यक रहेकाे बताएका छन्। प्रचण्डले सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गर्दै माओवादी केन्द्रको नेतृत्वमा मात्रै नयाँ…

एमालेले मंगलबार ‘याक एण्ड यति’बाट घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं – नेकपा एमालेले आशन्न निर्वाचनको चुनावी घोषणापत्र मंगलबार सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले मंगलबार दिउँसो साढे १ बजे होटल याकएण्ड यतिबाट घोषणा पत्र सार्वजनिक गर्न लागिएको जानकारी दिए । त्यसक्रममा उनले घोषणापत्रका बारेमा…

माओवादीको घोषणा : २०८४ को चुनावमा विदेशबाट भोट दिने व्यवस्था

काठमाडौं – नेकपा माओवादी केन्द्रले आउँदो स्थानीय चुनावमा विदेशबाटै भोट हाल्न पाउने व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ । सोमबार सार्वजनिक माओवादी केन्द्रको घोषणापत्रमा लेखिएको छ, ‘आगामी स्थानीय निर्वाचनसम्म विदेशमा रहेका नेपालीहरुले आफू कार्यरत मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था गरिनेछ ।’…