कालिकोटमा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु, तीन गम्भीर घाइते

कालिकोटमा बम विस्फोट हुँदा २ जना बालिकाको मृत्यु भएको छ।शनिबार बिहान करिब ८ बजे कालिकोटको तिलागुफा नगरपालिका-१० रानावाडास्थित कोदोबारीमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जयश्वर रिमालले जानकारी दिए। उनका अनुसार बम विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ।तिलागुफा…