ताइवानलाई बेइजिङको नियन्त्रणमा ल्याएर छाड्छौं : राष्ट्रपति सी

काठमाडौं –  चिनियाँ कम्युनिस्ष्ट पार्टी (सीपीसी) का महासचिव तथा चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानलाई बेइजिङको नियन्त्रणमा ल्याउने बताएका छन् । आइतबार बेइजिङमा सुरू भएको पार्टीको २० औं महाधिवेशनलाई सम्बोधन गर्दै सीले चीनको पुनर्एकीकरण गरिछाड्ने प्रतिबद्धता जनाएका हुन् । ‘हामी पृथकतावादी…