बाबुरामलाई सत्ता गठबन्धनमा समेट्न देउवा सकारात्मक

काठमाडौं – प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि पाँच दलीय सत्ता गठबन्धनमा समेट्ने बताएका छन् । बाबुरामलाई सँगै लिएर जान गठबन्धन तयार रहेको पनि उनको भनाइ छ । मंगलबार अपराह्न प्रधानमन्त्री निवास…