वामपन्थी एकताका लागि ओलीको आह्वान, ‘गल्ती भइहाल्यो, मिलेर सरकार बनाउ’

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकतामा आउन कम्युनिस्टहरुलाई अपिल गरेका छन्। काठमाडौंमा आयोजित नेपाल–चीन हिमालयमैत्री समाजको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सच्चा वामपन्थीहरु कांग्रेस नेतृत्वको गठबन्धन छोडेर वाम एकतामा आउनुपर्ने र मिलेर सरकार बनाउनुपर्नेमा जोड दिएका हुन्। उनले…