जुगल गाउँपालिका अध्यक्षको पहिलो निर्णय : तलब भत्ता नलिने, विपन्न वर्गको जिवन बिमा गर्ने

सिन्धुपाल्चोक – जुगल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रेशम स्याङबोले पदभार ग्रहण गरेका छन्। उनले सदरमुकाम चौतारामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर सफल ग्रहण गरे लगत्तै गाउँपालिका कार्यालयमा आएर पदभार ग्रहण गरेका हुन्। नबनिर्वाचित अध्यक्ष रेशम स्यङ्बोले कुनै पनि तलब भत्ता…