जसपाका चार केन्द्रीय सदस्यसहित एक हजार बढी नेता–कार्यकर्ता माओवादीमा प्रवेश

काठमाडौं – आइतबार हुम्लामा ठुलो संख्यामा जसपा नेपालका नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सदरमुकाम सिमकोटमा आयोजित कार्यक्रममा जसपा नेपालका एक हजारभन्दा बढी नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा सामेल भएको जनाइएको छ । माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीकी अध्यक्ष…