माओवादी केन्द्र बागमती प्रदेशको नेतृत्व निर्वाचनमार्फत चयन, अध्यक्षमा सरल सहयात्री विजयी

काठमाडौं – नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल विजयी भएका छन् । काभ्रेपलान्चोकका दीननाथ गौतम (प्रयास)लाई पराजित गर्दै सरल अध्यक्षमा निर्वाचित भएका हुन् । सलले १६२ मत ल्याए भने गौतमले ८६ मतमात्रै पाए । यस्तै तीन…