पुर्वराजा दल खोलेर प्रतिस्पर्धामा आउन : शेरबहादुर तामाङ

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर तामाङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति दल खोलेर प्रतिस्पर्धामा आउन चुनौती दिएका छन् । देशभर राजावादीहरुको प्रदर्शन भइरहेको बेला उनको यस्तो अभिव्यक्ति आएको हो । पूर्वमन्त्री समेत रहेका तामाङले भने, ‘पूर्व राजालाई…

प्रचण्ड-नेपाल पक्ष निर्णय गरेर अघि बढ्ने तयारीमा लागेपछि ओली पक्ष दौडधुपमा

काठमाडौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्नुअघि नै दुई अध्यक्षबीच सहमतिको आधार खोज्न प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूको दौडधुप चलेको छ। पार्टीको बैठकमा बहुमत–अल्पमतको प्रक्रिया अघि बढ्ने अवस्था आएपछि ओली पक्षले सहमतिको आधार खोज्न दौडधुप…