काठमाडौं- नेकपा नेतृत्वको सरकारले अहिले प्रभावकारी काम गर्न नसक्नुका पछाडि कर्मचारीतन्त्रको हात रहेको नेकपा अध्यक्ष प्रचण्डले सार्वजनिकरुपमै विश्लेषण गर्न थालेका छन् । यसै साता बिराटनगर र पोखरामा आयोजित कार्यक्रममा प्रचण्डले कर्मचारीहरु नसुध्रिएको स्पष्ट संकेत गरेपछि यो बहस सतहमा आएको हो…