केपी ओलीले गठबन्धन गर्न हुने हामीले नहुने? : देउवा

काठमाडौं – प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन स्वभाविक रहेको बताएका छन्। विराटनगरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै देउवाले संविधान रक्षाका निम्ति बनेको  पाँच दलीय गठबन्धन स्वभाविक रहेको बताएका हुन्। एमालेले सत्ता गठबन्धनमाथि प्रश्न उठाएको प्रसंग उप्काउँदै देउवाले…