चुनावी घोषणा पत्र लेख्न लाकुरीभञ्ज्याङ पुगे ओलि

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मंसिर ४ गते हुने संसदीय चुनावका लागि पार्टीको घोषणा पत्र लेख्न ललितपुरको लाकुरीभञ्ज्याङ पुगेका छन्।  शनिबार उनी एमालेका केही नेताहरूसहित लाकुरीभञ्ज्याङको एउटा रिसोर्टमा पुगेका हुन्। ओलीले त्यहाँ घोषणा पत्र तयारीका क्रममा…