साढे ३ सय प्रतिशतले बढ्यो जेनेरेटर आयात

काठमाडौं – पछिल्लो समय देशका विभिन्न ठाउँमा लोडशेडिङकै झल्को दिने गरी झ्याप्पझ्याप्प बिजुली काटिने समस्या बढ्दै गएको छ भने विद्युत्को विकल्पमा प्रयोग हुने जेनेरेटरको आयात पनि ह्वात्तै बढेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव)…

काठमाडौंमा वायु प्रदूषण खतराको तहभन्दा दुई गुणा बढी

काठमाडौं – सोमबार राति काठमाडौं उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) ६०७ पुगेको थियो । मंगलबार अपराह्न काठमाडौंको एक्युआई चार सय तीनको आसपास छ । मौसमविद्हरूका अनुसार सोमबार रातिको एक्युआई स्तर हालसम्मकै उच्च हो । सोमबारदेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण ह्वात्तै…

प्रतिनिधिसभा विघटन विरुद्ध अनेरास्ववियूले घोषणा गर्‍यो दोस्रो चरणको आन्दोलन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले प्रतिनिधिसभा विघटन विरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । आज संगठनको कार्यालय बागबजारमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरिएको हो ।प्रधानमन्त्री केपि ओलीले गत पौष ५ गते असंवैधानिक रुपमा…

नेपाली महिला समाज पोर्चुगलको निःशुल्क सौन्दर्य तालिम

लिस्बन – नेपाली महिला समाज पोर्चुगलले सोमबारदेखि नेपाली समुदायका दिदीबहिनीलाई निःशुल्क सौन्दर्यसम्बन्धी तालिम शुरु गरेको छ । कोभिड–१९ का कारण विश्व नै आक्रान्त बनेपछि रोजगार गुमाएका र नेपालबाट नयाँ आएका दिदीबहिनीलाई फुर्सदको समय सदुपयोग गर्नका साथै सीप सिकाउने र आत्मनिर्भर…

बादललाई गृहजिल्ला चितवनमा कालोझण्डा

चितवन – गृहमन्त्री रामबहादुर थापालाई चितवनमा नेकपा प्रचण्ड–माधव नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । उनीहरुले भरतपुरको हाकिम चोकमा कालोझण्डा देखाएका हुन् । यसअघि भरतपुर विमानस्थल परिसरमा कालो बेलुन उडाएर उनको विरोध भएको थियो । नेकपा ओली समूहको अगुवा…

‘कमेडी शो’ भुलाउने ओलिको भाषण: अराजनीतिक टिप्पणी र हावादारी गफमा सके एक घण्टा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार काठमाडौंको भएको पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा विगतमा झै हास्य–ब्यङ्ग्यसहितको मन्तब्य राखेका छन् । कार्यक्रम थियो आफू निकटको विद्यार्थी संगठन अनेरास्ववियूको कार्यकर्ता प्रशिक्षण । १२ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भनेर राखिएको कार्यक्रममा ४…

सर्वोच्चलाई ओलिको लिखित जवाफ : संसद् विघटन राजनीतिक विषय हो

काठमाडौं – सरकारले संसद विघटनको विषय राजनीतिक भएकाले यसमा अदालत प्रवेश गर्न नमिल्ने जिकिर गरेको छ । संसद विघटनसम्बन्धी रिटमा आइतबार लिखित जवाफ पेश गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटन गरी निर्वाचनमा जाने विषय नितान्त राजनीतिक विषय हो भन्दै…

संसद विघटनविरुद्ध काँग्रेसले वडा तहसम्म कार्यक्रम गर्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकले पुस २५ गतेदेखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्म विरोध कार्यक्रम गर्ने निर्णय…

सर्वोच्चलाई सभामुखको लिखित जवाफ : संसद् विघटनको अधिकार प्रधानमन्त्रीलाई छैन

काठमाडौं – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको लिखित जवाफ पठाएका छन्। पुस १० मा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सभामुख सापकोटासँग संघीय संसद् सचिवालयमा पार्टीका सांसदहरूको विवरण र प्रधानमन्त्री…

एमसीसी छिटो अनुमोदन गर्न अमेरिकी दबाब

काठमाडौं – एमसीसीसँग भएको सम्झौताबाट फाइदा लिन नेपालले सक्दो छिटो कार्यान्वयन गर्नुपर्नेमा अमेरिकाले जोड दिएको छ । नेपालस्थित अमेरिकी दूतावासका प्रवक्ता आना रिची–एलेनले सम्झौता अनुमोदन पछाडि सर्दा नेपाली जनताले पाउने फाइदामा ढिलाइ हुने बताइन् । ‘एमसीसी अनुमोदन कोष खुला भइरहँदैन,…