heading top 2

प्रधानमन्त्री दाहालको निर्देशनपछि निगमले घटायो इन्धनको मुल्य

काठमाडौं – नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो ।

विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं – विदेशबाट मोबाइल फोन ल्याउन गरिएको कडाइलाई तत्काल कार्यान्वयनमा नल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन्। प्रधानमन्त्री प्रचण्डले बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई विदेशबाट ल्याइने मोबाइल फोनमा गर्न लागिएको कडाइ अहिलेका लागि कार्यान्वयनमा नल्याउन निर्देशन दिएका हुन्।…

चार्ल्स शोभराज नेपालबाट ‘डिपोर्ट’

काठमाडौ – फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई नेपालबाट देश निकाला ‘डिपोर्ट’ गरिएको छ । ‘बिकिनी किलर’ भनेर चिनिएका चार्ल्स शोभराजलाई अध्यागमन विभागले डिपोर्ट गरेको हो । ‘उहाँलाई डिपोर्ट निर्णय गरेका छौं’ अध्यागमन विभागकी निमित्त महानिर्देशक प्रदर्शन कुमारीले भनिन्– ‘१० वर्ष नेपाल प्रवेश…

अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड राजदूत नियुक्त

काठमाडौं – अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड अमेरिकाको राजदूतमा नियुक्त भएका छन् । आफूलाई यो अवसर दिएको भन्दै उनले सरकारलाई धन्यवाद पनि भनेका छन् । केभिन रुड अष्ट्रेलियाका २६औं प्रधानमन्त्री हुन् । उनले आगामी मार्च महिनादेखि अमेरिकी राजदूतको रुपमा कार्यभार सम्हाल्नेछन्…

दुईपटक गोल्डेन बल जित्ने पहिलो खेलाडी बने मेस्सी

काठमाडौं – विश्वकपको उपाधिसँगै गोल्डेन बल जितेका अर्जेन्टिनी कप्तान लियोनल मेसीले अर्को कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्। मेसीले दुई पटक गोल्डेन बल जित्ने खेलाडीको कीर्तिमान बनाएका हुन्। यसअघि सन् २०१४ मा अर्जेन्टिना उपविजेता हुँदा पनि मेस्सीले गोल्डेन बल जितेका…

दोलखाबाट प्रतिनिधिसभामा एमालेका सिवाकोटीलाई हराउँदै माओवादीका कार्की निर्वाचित

काठमाडौं – दोलखाबाट प्रतिनिधिसभा सदस्यमा गठवन्धनका उम्मेदवार   बनेका नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार नौ सय ९५ मत प्राप्त गर्दा…

विश्वकप फुटबल : यी हुन् अन्तिम १६ मा भिड्ने टिम

काठमाडौं – कतार विश्वकपमा शनिबार रातिदेखि अन्तिम १६ का खेल हुँदैछन्। आज राति नेदरल्यान्ड्स र अमेरिका तथा अर्जेन्टिना र अस्ट्रेलिया भिड्दैछन्। शनिबार राति सुरु हुने अन्तिम १६ का खेल मंगलबार राति सकिनेछन्। अन्तिम १६ का खेल  नेदरल्याण्ड्स भर्सेस अमेरिका अर्जेन्टिना भर्सेस…

दाङ २ मा एमाले महासचिव शंकर पोख्रेललाई हराउँदै मा‌ओवादीकी रेखा शर्मा विजयी

काठमाडौं – दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवारसमेत रहेका महासचिव शंकर पोखरेल पराजित भएका छन्। यहाँ नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा निर्वाचित भएकी हुन्। शर्माले २५ हजार ७ सय ९७ मत ल्याएकी छन् भने पोखरेलले २५ हजार…

डडेल्धुरामा देउवाको सातौं पटक जित

काठमाडौं – डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा विजयी भएका छन्। त्यहाँ ५१ हजार २०३ मत खसेको थियो। त्यसमध्ये देउवाले २५ हजार ५ सय ३४ मत पाएका हुन्। उनले आफ्ना प्रतिस्पर्धी  स्वतन्त्र उम्मेदवार सागर ढकालभन्दा १२ हजार ४ सय ९२ मत…

कतार विश्वकप : अर्जेन्टिना पहिलो खेलमा नै साउदी अरेबियासँग पराजित

साउदी अरेबियाले विश्वकपमा अर्जेन्टिनाविरुद्ध अप्रत्याशित जित हासिल गरेको छ । समूह सी अन्तरगतको पहिलो खेलमा साउदी २–१ गोलले विजयी बनेको हो । खेलमा अग्रता भने अर्जेन्टिनाले लिएको थियो । पहिलो हाफमा लियोनेल मेस्सीको पेनाल्टीको मद्दतले अर्जेन्टिनाले अग्रता लिएको थियो । तर…