मनोरन्जन

गायिका स्मिता दाहालको ‘मायालु तिमी कता छौ’ सार्वजनिक (भिडियो सहित)

काठमाडौंं– गायिका स्मिता दाहालको नयाँ गीत ‘मायालु तिमी कता छौ’ को भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा कार्टुन्ज क्रु’ का सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय देख्न सकिन्छ । गीतमा स्मितासँगै राजनराज शिवाकोटीले पनि स्वर दिएका छन् । दिनेश…

स्मिता दाहालको ‘जालैमा पार्छु’ सार्वजनिक

काठमाडौं– गायिका स्मिता दाहालको स्वर रहेको गीत ‘जालैमा पार्छु’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजनासहित गीत सार्वजनिक गरिएको हो । गीतमा स्मितालाई गायनमा आशिष अविरलले साथ दिएका छन् भने शब्द एकनारायण भण्डारीको रहेको र संगीत आशिषले नै दिएका…

तिमि, तिमि…’ भनेर कसलाई पुकार्दै छिन् निशा हेर्नुस् भिडियो सहित

काठमाडौं – चर्चित गायिका निशा लिम्बुले कसलाई गीत मार्फत तिमि, तिमि, तिमि…’ भनेर पुकारी रहेकी छन् । उनले गितबाट मात्रै होइन म्युजिक भिडियोमार्फत नै तिमि, तिमि, भनेर पुकारेको देख्न पाइन्छ । एकपछि अर्को हिट गीत, संगीत स्रोता माझ पस्कदै आईरहेकी…

धिताल चिरिच्याँट्टको सुनमा सुति फलाम चोर्ने देश सार्वजनिक

काठमाडौ – रँगकर्मी तथा कलाकार कृष्ण प्रसाद धिताल (धिताल चिरिच्याँट्ट)ले आफनो तेस्रो गितको म्युजिक भिडीयो सुनमा सुति फलाम चोर्ने देश चिरिच्याँट्ट इन्टरटेन्मेन्ट नेपाल युटुबबाट सार्बजनिक गरेका छन् । विगत एक दशकदेखि हाँस्यब्यङग्य तथा नाटकमा सक्रिय धितालले राजनैतिक ब्यबस्था फेरिएपनि जनताको…

रिमासँग रोमान्स गर्दै भुवन केसी

काठमाडौं– देवचुली फिल्मस्को ब्यानरमा फिल्म ‘मिस्टर नेपाली’ बन्ने भएको छ । सोमबार कमदानीस्थित गणेश मन्दिरमा फिल्मको शुभसाइत गरिएको छ । आजैबाट छायाँकन थालिएको फिल्म देवनारायण भुषालले निर्देशन गर्न लागेको हुन् । यसको लेखन समेत उनले गरेका छन् । नवलपरासीमा छायाँकन…

सन्नी लियोनी अभिनित नेपाली चलचित्र ‘पासवर्ड’ भदाै २७ गतेबाट प्रदर्शन हुने

काठमाण्डौ – सन्नी लियोनीले अभिनय गरेको नेपाली चलचित्र ‘पासवर्ड’ को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र आउँदाे भदाै २७ गतेबाट नेपालभरि प्रदर्शन हुने पक्का भएको छ । चलचित्रको बजेट धेरै भएका कारण पनि राम्रोे प्रदर्शन मिति पक्का गरिएको निर्माण…

गोपाल बस्नेतको पहिलो एल्बम चिल्लो कारमा घुमाउँछु बजारमा

काठमाडौ – गोपाल बस्नेतको पहिलो गीति एल्बम चिल्लो कारमा घुमाउँछु बजारमा आएको छ । बल बहादुर वाइबा को शब्द तथा संगीत रहेको एल्बममा गोपाल बस्नेत र तुलसा कटुवालले स्वर भरेका छन् । बिष्णु तामाङको एरेन्ज रहेकोे छ । देशका विभिन्न…

मिस नेपालको ताज अनुष्का श्रेष्ठलाई

काठमाडौं – ‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुल प्रांगणमा बिहीबार भएको फाइनलमा २४ सुन्दरीलाई उछिन्दै अनुष्काले मिस नेपालको ताज पहिरिएकी हुन् । प्रदीप्ता अधिकारी मिस नेपाल युनिभर्स र रिया बस्नेत मिस नेपाल अर्थ बनिन्…

अमर राज रुचालको पिरतिको माछा बजारमा

काठमाडौ – कलाकार अमर राज रुचालको पिरतिको माछा  नामक फरक शैलीको गजल गीत सार्बजनिक भएको छ । काठमाडौँ आसपासका ठाउँहरुमा छायांकन गरिएको गीतमा गायिका सीमा परियारको आबाज रहेको छ । भिडियोको निर्देशन रुपेश श्रेष्ठले गरेका हुन् भने भिडियोमा चर्चित मोडेल…

युवा पुस्ताको ट्याटु मोह

काठमाडौं – काठमाडौंमा विभिन्न देशका ट्याटु आर्टिस्टहरु भेला भएका छन् । हरेक वर्ष झैँ यस वर्ष पनि ट्याटु सम्मेलनमा भाग लिन आएका ट्याटु आर्टिस्टले आफ्नो कला देखाए । शरिरका विभिन्न अंगमा ट्याटु खोपेर उनीहरुले दर्शकलाई दंग पारेका थिए । संसारमा ट्याटु…