प्रविधि

नाष्टको उपकुलपतिमा सुनिलबाबु श्रेष्ठ नियुक्त

काठमाडौँ — सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)को उपकुलपतिमा सुनिलबाबु श्रेष्ठलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई चार वर्ष कार्यकालका लागि उपकुलपतिमा नियुक्त गरेको हो। सहरी विकासमा विद्यावारिधी गरेका ४७ वर्षीय श्रेष्ठ कम उमेरमै उपकुलपति भएको…

चिनियाँ रोबोटिक यान चन्द्रमा मा

बेइजिङ – चीनले उसको रोबोटिक अन्तरिक्ष यानले चन्द्रमाको यसअघि अध्ययन नगरिएको क्षेत्रमा सफलतापूर्वक अवतरण गरेको विहीबार जनाएको छ। बेइजिङमा स्थानीय समयानुसार १० बजेर २६ मिनेट जाँदा उक्त मानवरहित यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको थियो। उक्त यानले सो क्षेत्रको भौगर्भिक…

तेस्रो नेपाल मेडिकल तथा ल्याब प्रदर्शनी २०१८ सुरु

काठमाडौं—  आजदेखि ‘तेस्रो नेपाल मेडिकल तथा ल्याब प्रदर्शनी २०१८’ सुरु हुने भएको छ।एसडी प्रोमो मिडिया प्राइभेट लिमिटेड भारत र केमिकल एन्ड मेडिकल एसोसिएसन नेपालको संयुक्त आयोजनामा हुने उक्त प्रदर्शनी आइतबारसम्म चल्ने छ। प्रदर्शनी भुकृटीमन्डपमा हुने छ। दुई सयभन्दा बढी स्टल रहने उक्त प्रदर्शनीमा…

पहिलोपटक मृत महिलाको गर्भाशय प्रत्यारोपणबाट बच्चा जन्मियो

एजेन्सी– ब्राजिलका डाक्टरले एउटा ठूलो सफलता हासिल गरेका छन् । मेडिकल इतिहासमा पहिलोपल्ट उनीहरु एक मृत महिलाको गर्भाशय प्रत्यारोपण गरेर बच्चा जन्माउन सफल भएका छन् । यसभन्दा पहिला पनि मृत महिलाको गर्भाशय प्रत्यारोपण गरेर बच्चा जन्माउने प्रयास भएको थियो तर…

जलविद्युत भन्दा सस्तो हुँदै सौर्य उर्जा

काठमाडौं:  जलविद्युत्को तुलनामा सौर्य विद्युत् सस्तो हुन थालेको छ । सौर्य ऊर्जाको प्रविधि र उपकरण सस्तो हुदै जाँदा सौर्य आयोजना पनि सस्तो हुँदै गएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । अहिले सौर्य ऊर्जा प्रतिमेगावाट ८ देखि १० करोड रुपैयाँसम्ममा उत्पादन…

मंगल ग्रहमा के गर्दैछ ‘इन्साइट ल्याण्डर’

एजेन्सी-  मंगल ग्रहको बारेमा विस्तृत अध्ययन गर्न नासाले मंगलबार पठाएको इन्साइट ल्याण्डर सफलतापूर्वक अवतरण भएको छ । यसको बारेमा विस्तृत अध्ययन गर्न नासाले करीब सात महिना पहिला यो यान पृथ्वीबाट पठाएको थियो । ३० करोड माइल अर्थात ४५.८ करोड किलोमिटरको…

मंगल ग्रहमा अन्तरीक्षयान अवतरण, नयाँ तथ्य पत्ता लाग्ने विश्वास

काठमाडौं- अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यान मंगलग्रहमा सफलतापूर्वक अवतरण गरेको छ । ‘इन्साइट ल्याण्डर’ नाम दिइएको अन्तरिक्ष यान नेपाली समयअनुसार मंगलबार बिहान करिब पौने २ बजेतिर मंगल ग्रहमा अवतरण गरेको हो । मंगल ग्रहको जमिन र आन्तरिक भागको अध्ययन गर्ने लक्ष्यसहित नासाले…

चिहान बन्दै फेसबुक ! हरेक दिन ८ हजार प्रयोगकर्ताको मृत्यु

एजेन्सी –  सोसल मिडिया साइटहरु चिहान बन्दै गैरहेका छन् । एक रिपोर्ट अनुसार आगामी ४० वर्षभित्रमा जिवित भन्दा मृतक फेसबुक प्रयोगकर्ताको संख्या दोब्बर हुनेछ । एक तथ्यांक अनुसार फेसबुकमा ३ करोड अकाउन्ट यस्ता मानिसका छन् जसको मृत्यु भैसकेको छ ।…

छायाँमा पर्‍यो कांग्रेसको छायाँ सरकार

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रदेखि स्थानीय सरकारसम्मका गतिविधिहरुको सुक्ष्म निगरानीका लागि अभ्यास गर्न लागेको छायाँ सरकार गठन आफैं छायाँमा परेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले गत फागुनमै छायाँ सरकार गठन गर्ने निर्णय गरेको थियो । तर, अहिलेसम्म त्यसले…

छायाँमा पर्‍यो कांग्रेसको छायाँ सरकार

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रदेखि स्थानीय सरकारसम्मका गतिविधिहरुको सुक्ष्म निगरानीका लागि अभ्यास गर्न लागेको छायाँ सरकार गठन आफैं छायाँमा परेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले गत फागुनमै छायाँ सरकार गठन गर्ने निर्णय गरेको थियो । तर, अहिलेसम्म त्यसले…