अर्थ-वाणिज्य

एक रुपैयाँको एउटा सिक्का छाप्न दुई रुपैयाँ ४० पैसा खर्च

काठमाडौं – १ रुपैयाँको एउटा सिक्का छपाईका लागि २ रुपैयाँ ४० पैसा खर्च लाग्ने गरेको छ। नेपाल राष्ट्र बैंकले कुल ३० करोड सिक्का छपाईका लागि गरेको ग्लोबल टेन्डर आह्वानमा परेको आवेदनबाट पोल्याण्डको मेनिका पोल्स्का एसए कम्पनी छनौट भएको हो। न्यूनतम मूल्यमा…

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २/२ रुपैयाँ बढाएको हो । त्यस्तै, र…

दैनिक १ लाख सिलिन्डर ग्यास नेपाल भित्रिरहेको छ लाइन बस्नुपर्ने अवस्था आउँदैनः निगम

काठमाडौं – नेपाल आयल निगमले प्रतिदिन १ लाख सिलिण्डर ग्यास नेपाल भित्रिरहेकाले लाइन बस्नुपर्ने अवस्था नआउने बताएको छ ।  कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त बनिरहेका बेला डिजेल, पेट्रोल र ग्यास लगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने भन्दै उपभोक्ता आतंकित बनेका…

परनिर्भरताको सकसः एक किलो लसुनको मुल्य ५६० रुपैयाँ

काठमाडौ – पुस अन्तिम सातासम्म काठमाडौंमा सुकेको लसुनको प्रतिकिलो थोक मूल्य २२० रुपैयाँ हाराहारी रहेकोमा माघ तेस्रो साता ५६० रुपैयाँ पुगेको छ । तीन सातामा लसुनको मूल्य १५० प्रतिशतभन्दा धेरै बढेको छ । तरकारी तथा फलफूल व्यवसायी महासंघका महासचिव भरत…

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं – नेपाली बजारमा सोमबार सुनको भाउ तोलाको ७६ हजार रुपैयाँ पुगेको छ। यो हालसम्मकै सर्वाधिक मूल्य हो। तीन दिनमा २ हजार ५ सय रुपैयाँ महँगिएपछि सोमबार प्रतितोला (११.६६४ ग्राम) सुनको भाउ नयाँ उचाइमा पुगेको हो। अमेरिका र इरानबीच युद्ध…

कान्ति बचत तथा ऋण सहकारीद्वारा निशुल्क स्वास्थ शिविर संचालन

काठमाडौ – कान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लायन्स क्लब अफ काठमाडौ माकलबारी, माकलबारी टोल सुधार समिति, लायन्स क्लब अफ काठमाडौ गोकर्णेश्वर, प्रगति महिला समुह, सिद्दार्थ महिला समुह, स्वाबलम्बी महिला समुह, नेपाल बुद्दिस्ट तामाङ सुधार समिती लगायतका संस्थाहरूको संयुक्त…

सुनको मुल्यमा गिरावट

काठमाडौं –सुनको मूल्य बिहीबार (भदौ १९) घटेको छ । छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर ७३ हजार ४ सय रुपैयाँ कारोबार भएको छ । अघिल्लो दिन सुन ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा…

सुनको भाउमा नयाँ रेकर्ड : तोलाको ७२ हजार ५ सय रुपैयाँ

काठमाण्डौ – सुनको भाउ आइतबार तोलामा १२ सय रुपैयाँ बढेको छ । सुन आइतबार तोलाको ७२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको बुधबारदेखि तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको सुनको…

सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं – नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ।मंगलबार सुन तोलामा २ सयले बढेको छ। सोमबार सुन तोलामा १५ सय रुपैयाँले बढेर ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।मंगलबार सुन तोलामा ६८ हजार रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले…

यस्तो छ १५ खर्ब ३२ अर्बको बजेटको लक्ष्य

काठमाडौं – सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्बको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले आउँदो आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्। सङ्घीय संसद्को संयुक्त बैठकमा…