अन्तरबार्ता

मनकामनालाई राष्ट्रिय स्तरको बिद्यालय बनाउन लागिरहेका छौ : जनन देवकोटा

मनकामना स्कुल काठमाडौको पुर्वी भेगमै अग्रणी बिद्यालयको रूपमा रहेको छ । आफ्नो यही पहिचानलाई राष्ट्रिय स्तरमा परिचित गराउने उदेश्यका साथ लागिरहनु भएको छ जनन देवकोटा । २०४३ सालमा जन्मिनु भएको देवकोटाले बिद्यालय लेभलको अध्ययन मनकामना स्कुलबाट पुरा गर्नुभयो , सेन्ट…

पद्मकन्या बिद्याश्रम लाई सबैको रोजाईको बिद्यालय बनाउछौँ: प्रधानाध्यापक तिवारी

वि स २०३१ सालमा काठमाडौमा जन्मनु भएकी रिता तिवारी पद्मकन्या बिद्याश्रम माध्यमिक स्कुलको प्रधानाध्यापक हुनुहुन्छ । वि स २०५५ सालमा केमिस्ट्रीमा मास्टर गर्नुभएकी तिवारी ले एम एड समेत गर्नुभएको छ । विगत पाँच बर्ष देखि तिवारी पद्मकन्या स्कुलको प्रधानाध्यापकको भुमिकामा…

गोकर्णेश्वर लाइट एकेडेमीले शिक्षा सँगै असल संस्कार पनि दिइरहेको छ : प्रीन्सिपल आचार्य

प्रत्येक शैक्षिकसत्रको सुरुवातमा बिद्यालयहरुले विद्यार्थी भित्र्याउन आकर्षक बिज्ञापन र ठुला ठुला नारा लगाउने गर्छन् । अभिभावकहरुलाई बिद्यालय छनोट गर्न दोधार हुने गर्छ यिनै बिषयका साथै बिद्यालयको बारेमा केन्द्रित रहेर गोकर्णेस्वर लाइट एकेडेमीका प्रेन्सिपल सौर्य आचार्य सँग ग्लोबल खबर डट कमले…

सिकाइको लागी पर्याप्त वातावरण सुदेशा स्कुलमा छ : डाइरेक्टर लोहनी

मधु लोहनी सुदेशा स्कुल नख्खु ललितपुरपुरका डाइरेक्टर हुनुहुन्छ। लोहनी प्याब्सन केन्द्रका सचिब पनि हुनुहुन्छ । प्रस्तुत छ ग्लोबल खबर डटकमले लोहनी सँग गरेको कुराकानीको सम्पादित अंश : सुदेशा स्कुलको बारेमा बताइदिनोस न ? सुदेशा स्कुल वि स २०४१ सालमा स्थापना…

अबको विद्यार्थी आन्दोलन विशुद्ध शैक्षिक मुद्दाहरूमा केन्द्रित हुनुपर्छ : अध्यक्ष खड्का

रमेश खड्का विद्यार्थी राजनीतिको क्षेत्रमा परिचीत नाम हो । वि.स. २०५८ सालमा कक्षा ४ मा पढ्दै गर्दा अखिल (क्रान्तिकारी) महेन्द्र मावि सल्यानको इकाई अध्यक्ष बाट सुरु भएको खड्काको औपचारिक राजनीति त्यसयता निरन्तर अघि बढिरहेको छ । २०६५ सालमा अखिल (क्रान्तिकारी) सानोठिमी…

अस्कल क्याम्पसलाई शिक्षा क्षेत्रको आकर्षणको केन्द्र बनाउँछु : क्याम्पस प्रमुख कर्ण

देशका सरकारी विद्यालय तथा क्याम्पस हरुको नतिजा दिनप्रतिदिन खस्किँदो छ । ब्यबहारिक र जिवनपयोगी शिक्षा प्रणाली छैन । क्याम्पसहरु राजनैतिक भागबन्डामा चलेका छन् । यिनै विषयहरूमा केन्द्रित रहेर अमृत साइन्स क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख उमाकान्त लाल कर्ण सँग ग्लोबल खबर…

निजि शिक्षाको अधिकारका लागि कुनै कदम बाँकी राख्दिन : कुमार घिमिरे

काठमाडौ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) को १४ औँ महाधिवेशनमा टीका पुरी नेतृत्वको प्रगतिशील समुहबाट केन्द्रिय उपमहासचिवका  लागि उम्मेदवारी दिएका कुमार घिमिरे काठमाडौ गोकर्णेश्वर नगरपालिका स्थित साग्रीला पब्लिक स्कुलका प्रिन्सिपल , अरुण ज्योति बिद्या मन्दिर स्कुल र…

निजी शिक्षाको विकासका लागि महत्त्वपूर्ण योगदान दिन सक्छु : मधु लोहनी

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) को १४ औं केन्द्रीय महाधिवेशन आगामी फागुन २८ र २९ गते काठमाण्डौंमा हुदैछ । झापाका मधु लोहनी प्याब्सनका सचिब हुन । लोहनीले १४ औं महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । शिक्षा क्षेत्रमा…

निजि शिक्षामा देखिएका चुनौती समाधानका लागि मेरो उम्मेदवारी : कुमार घिमिरे

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) को १४ औं केन्द्रीय महाधिवेशन आगामी फागुन २८ र २९ गते काठमाण्डौंमा हुदैछ । महाधिवेशन नजिकिए सँगै चुनावी माहोल पनि तातिएको छ यसैबीच कुमार घिमिरेले १४ औं महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्…

समृद्ध राष्ट्र निर्माणका लागि भ्रष्टाचार नियन्त्रण जरुरी छ : पुर्वमन्त्री तामाङ

नेपाल सरकारका पुर्व कानुनमन्त्री तथा सिन्धुपाल्चोक प्रतिनिधि सभा २का सांसद माननीय सेरबहादुर तामाङ सँग देशको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता र समसामयिक विषयमा ग्लोबल खबर डटकम ले गरेको कुराकानीको सम्पादित अन्तर्वार्ता निर्वाचित हुनुभएको १ बर्ष पुरा भयो चुनावी दौरानमा गर्नुभएको…