सांसद चन्द्र भण्डारीलाई एयर एम्बुलेन्सबाट मुम्बई लगियो

काठमाडौँ – ग्यास सिलिन्डर पड्किएर घाइते भएका सांसद चन्द्र भण्डारीलाई उपचारका लागि भारत लगिएको छ । कांंगे्रस नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगिएको छ । भण्डारीलाई मुम्बईको नेशनल वर्न सेन्टरमा उपचारका लागि लगिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ…