कुशल भुर्तेल चम्किएपछि नामिबियाबिरुद्ध नेपालको जित

काठमाडौं – कुशल भुर्तेलले शतकीय पारी खेलेपछि आईसी वर्ल्ड  क्रिकेट लिग डिभिजन टूमा नेपालले नामिबियाविरुद्धको खेल २ विकेटले जितेको छ ।

जितका लागि पाएको २८६ रनको लक्ष्य नेपालले  १४ बल बाँकी छँदै भेट्टायो ।

नेपाललाई जिताउन शतकीयो योगदान गरेका कुशल भुर्तेल ११५ रनमा आउट भए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *