सक्रिय राजनीति सुरु गरेको ७ वर्षमै बेलायती प्रधानमन्त्री बने भारतीय मुलका ४२ वर्षीय ऋषि सुनक

काठमाडौं – अन्ततः ४२ वर्षीय ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने पक्का भएको छ । विश्वका ३० भन्दा बढी देशमा भारतीय मूलका नेताहरू शासनसत्तामा पुगेका छन्, तर सुनकको सफलता अरूको भन्दा विशिष्ट छ । लामो समय भारतमा बेलायतको उपनिवेश रह्यो ।…