फोटोन मोटर्स सर्वोत्कृष्ट ५० चिनियाँ ब्रान्डको सुचिमा

काठमाडौँ – विश्वभरि आफ्नो आक्रामक बजार विस्तार गरिरएको फोटोन मोटर्स सर्वोत्कृष्ट ५० चिनियाँ ब्रान्डको सुचिमा पर्न सफल भएको छ ।

चिन २००९ देखिनै विश्वको सबैभन्दा बढी अटोमोबाइल उत्पादन गर्ने देश हो । प्रसिद्ध अटोमोबाइल म्यागजिन चाइना ट्रक का आनुसार फोटोन मोटर्स सर्वोत्कृष्ट ५० चिनियाँ ब्रान्डको सुचिमा सुचिकृत भएको हो ।

फोटोनले विश्वभर अन्तर्राष्ट्रियस्तरका कमर्सियल तथा प्यासेन्जर गाडीहरु बिक्री गर्दै आइरहेको छ । फोटन मोटर्स नेपालले पनि नेपाली बजारमा बिभिन्न मोडलका फोटोन गाडीहरुको बिक्री बढाइरहेको छ

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *