पार्टीमा भूमरी पर्ने, भत्किने, फुट्ने भइरहन्छ: प्रचण्ड

काठमाडौ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा विवाद हुनु र भूमरी चल्नु सामान्य प्रक्रिया भएको बताएका छन्। बिहीबार राजधानीमा भएको नेकपाका बागमती प्रदेशका अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले विवाद नभएको दिन पार्टी नै नरहने…

अब डिजेल पेट्रोलमा प्रतिलिटर १०/१० रुपैयाँ विकास कर

काठमाडौं – सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैया पुर्‍याएको छ । बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सोही मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले सो जानकारी दिएका…

नेकपा मालेका महासचिव सीपी मैनाली कार दुर्घटनामा गम्भीर घाइते

काठमाण्डौ – पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनाली चढेको कार महोत्तरीको बर्दिवासमा दुर्घटनाग्रस्त भएको छ । मैनाली र उहाँका परिवारका सदस्य रहेकाे कार बिहीबार दिउँसो महोत्तरीको बर्दीवास नगरपालिका वडा नं-३ कालापानीमा  दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनुभएका मैनालीकाे अवस्था…

नेकपा बागमती प्रदेशको प्रशिक्षणभित्रै ‘बर्थडे केक’को आलोचना

काठमाडौं – नेकपाको बागमती प्रदेशस्तरीय प्रशिक्षणमा प्रधानमन्त्री केपी ओलीले नेपालको नक्सा अंकित केक काटेर तामझामका साथ मनाइएकोमा विषयले प्रवेश पाएको छ । बागमती प्रदेश ईञ्चार्ज अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी ओलीको जन्मदिनमा केक काटेको विषयमा आपत्ति जनाएकी छन् । बिहीबार दिउँसो राजधानीको यलम्बर…

दिल्ली हिंसा : २७ भन्दा बढीको मृत्यु, दर्जनौँ घाइते

दिल्ली – भारतमा राजधानी नयाँदिल्लीमा नागरिकतासम्बन्धी विवादास्पद कानुनका विरोधी र समर्थकबीच भड्किएको हिंसामा  मृत्यु हुनेको संख्या २७पुगेको छ । हिंसामा कम्तीमा दुई सयजना घाइते भएका छन् । पूर्वीत्तर दिल्लीमा मुसलमान बाहुल्य क्षेत्रमा आइतबारदेखि सुरु भएको हिंसात्मक प्रदर्शन बुधबार बिहान पनि केही स्थानमा…