सन् २०१९ का चर्चित १९ घटना

एजेन्सी – वर्ष सन् २०१९ मा पनि राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे भने केही ठूला दुःखद घटनाले विश्वलाई स्तब्ध बनायो । विशेष गरेर अमेरिका र बेलायतको राजनीतिले विश्वका सञ्चारमाध्यमहरु ओगटे भने अन्य देशका पनि केही घटनाहरुले स्थान पाए ।…

फिलिपिन्समा आँधीका कारण ४१ जनाको मृत्यु

मनिला – फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको संख्या ४१ पुगिसकेको छ । दशौं हजारको संख्यामा स्थानीयहरु विस्थापित भएका छन् । १२ जना हराइरहेको सरकारी अधिकारीले जनाएका छन् । गत बुधबार क्रिसमसको दिन विनाशकारी आँधी आएको थियो । आँधीका कारण केही…

वायुको मुस्लाले देशभर चिसो

काठमाडौ – वायुमण्डलको माथिल्लो भेग हुँदै बहने वायुको मुस्लो (जेटस्ट्रिम) को प्रभावले देशैभर चिसो बढेको छ । तीव्र गतिमा बहने जेटस्ट्रिमले काठमाडौं उपत्यकासहित धेरै ठाउँको तापक्रम खस्काएको हो । भारतीय भू–भाग हुँदै चीनको तीब्बततर्फ बहने यस्तो वायुले हिमालय शृंखला र…