विप्लव पुत्र प्रकाश नेतृत्वको चिकित्सा संघद्वारा चारबुँदे मागसहित आन्दोलनको घोषणा

काठमाडौ – चिकित्सा शिक्षामा शुल्कवृद्धि र कामदारको तलबवृद्धिको माग राख्दै चिकित्सा शिक्षा संघर्ष अभियानलेे आन्दोलनको घोषणा गरेको छ । “सम्पूर्ण प्रगतिशील विद्यार्थी र चिकित्सकहरु एक हौँ, चिकित्सा शिक्षाका दलाल, माफिया र भ्रष्टाचारीविरुद्ध संघर्ष गरौँ ।” भन्ने नारासहित आज रिपोर्टर्स क्लबमा…

प्रचण्डले यसकारण भेटेनन् भारतीय विदेशमन्त्री एस जयशंकर

काठमाडौँ– दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल बसाइका क्रममा धेरैजसो नेताहरुसँग भेटवार्ता गरे । प्रधानमन्त्री, राष्ट्रपति र विभिन्न दलका नेताहरुलाई भेटेका एस जयशंकरको नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भने भेटवार्ता हुन सकेन । होटेल…

संस्थागत बिद्यालयहरुले शिक्षामा गरेको योगदानलाई नजरअन्दाज गर्न मिल्दैन : महासचिव आचार्य

नेपालको शिक्षामा सरकारी र निजि क्षेत्र दुबैले उत्तिकै योगदान पुर्याइरहेका छन् यद्यपि यी दुबै क्षेत्र आलोचनाबाट मुक्त हुन सकिरहेका छैनन् पटकपटक विवादहरु आइरहेका हुन्छन् । यिनै बिषयका साथै बिद्यालयको बारेमा केन्द्रित रहेर राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निशान) का महासचिव…

स्वेता खड्काको माझी बस्ती निर्माणमा काभ्रे समाज बेल्जियमको सहयोग

काठमाडौं – नायिका स्वेता खड्का माझी बस्ती निर्माणमा सहयोगको लागि बेल्जियम पुगेकी छिन । सिन्धुपाल्चोकको इन्द्रावती नदी किनारका माझीका लागि उनले एकीकृत माझी बस्ती निर्माण गरिरहेकी छन् । उक्त बस्ती निर्माणका लागि उनले सहयोगका लागि आग्रह गरेकी हुन् । काभ्रे…

प्रधानमन्त्री ओली उपचारका लागि १५ दिन सिंगापुर बस्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि पुनः सिङ्गापुर प्रस्थान गरेका  छन् । आज थाई एयरको उडान नम्बर जिटी ३२० बाट  प्रधानमन्त्री ओली सिंगापुरका लागि प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदै आएका…

एनआरएनए आयरल्यान्डको अध्यक्षमा छन्त्याल , महासचिवमा अधिकारी  निर्वाचित

काठमाडौं -गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिसद् आयरल्यान्डका  अध्यक्षमा मिलन छन्त्याल र महासचिवमा ओम अधिकारि  निर्वाचित भएका छन् ।  आयरल्यान्डस्थित डल्बिनमा अगस्ट १९ मा सम्पन्न  परिषदको  सातौं अधिबेशन बाट  उपाध्यक्षद्धमा राम सापकोटा, अवेद्य पाणी गौतम, महिला उपाध्यक्षमा सुनिता कार्की, महसचिबमा ओम…