शिखरको ढुङ्गा  पढिसकेपछी

रन्जित आचार्य मित्रता को  त्रिबेणि को रुपमा लेखकले  प्रस्तुत गरेका छ्न। पुस्तक पढ्दा लाग्छ उनको यो पहिलो पुस्तक होइन अनेकौं पुस्तक लेखिसकेका छन। लेखक ले आफ्नै भोगाइ जस्तो गरि प्रस्तुत गरि पाठकलाइ प्रकृति को अनुपम सौर्न्दर्य  प्रदान गरेका छन। प्रकृती:…

पोर्तुगलमा नेपाली युवकको निधन

लिस्बन – पोर्तुगलमा  एक नेपाली युवकको  निधन भएको छ । ब्रेन ट्युमरपीडित  हेम्जा पोखराका हरीबहादुर कुँवरको पोर्तुगलमा मृत्‍यु भएको हो । साओ जोजे अस्पतालमा उपचारको क्रममा उनको फेब्रुअरी २२ तारिखका दिन मृत्‍यु भएको हो । विगत ७ वर्षदेखि पोर्तुगल बस्दै…

आकाशदीपको १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन

काठमाडौँ – गोकर्णेश्वर  नगरपालिका वडा नम्वर ७ दक्षिणढोकामा रहेको आकाशदीप सेकेन्डरी  स्कुलले १६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस  कार्यक्रम सम्पन्न गरेको छ । फागुन ११ गते शनिबार विशेष समारोहका विच वार्षिकोत्सव तथा अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो…

धनगढी प्रिमिएर लिगको उपाधि अत्तरियालाइ

धनगढी – घरेलु टोली सिवाइसी अत्तरियाले तेस्रो संस्करणको धनगढी प्रिमिएर लिग क्रिकेटको उपाधि जितेको छ । महेन्द्रनगर युनाइटेडमाथि ३ विकेटको रोमाञ्चक जित निकाल्दै सिवाइसी अत्तरियाले पहिलो पटक डीपीएलको उपाधी जितेको हो । १२४ रनको लक्ष्य अत्तरियाले १ बल बाँकी छँदै…

कहिलेकाहीँ राजनीति छाडेर खेती गर्न हिँडूँ जस्तो लाग्छ : प्रचण्ड

भक्तपुर– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई राजनीतिक परिस्थितिले कहिलेकाहीँ दिक्क लाग्ने गरेको बताएका छन्। भक्तपुर तरकारी तथा फलफूल बजार उद्घाटन कार्यक्रममा शनिबार सम्बोधन गर्दै उनले भने, ‘कहिलेकाहीँ परिस्थिति हेरेर बडो दिक्क पनि लाग्छ र यो सबै…

निशानामा एनसेल : एकैरात दर्जनौं टावरमा आक्रमण, एकको मृत्यु ३ घाइते

काठमाडौं – शुक्रबार राति विभिन्न जिल्लाका एनसेलका करिब एक दर्जन टावरमा आक्रमण भएको छ । फागुन १० गते राति बागलुङका विभिन्न स्थानमा रहेका एनसेलका टावरमा आगगजनी भएको थियो । बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको…

प्रधानमन्त्रीले बिरुवा रोपेर मनाए आफ्नो ६८ औं जन्मदिन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गमलामा आँपको बिरुवा रोपेर आफ्नो ६८ औं जन्मदिन मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटार परिसरमा शनिबार बिहान ओलीले स्थानीय नर्सरीबाट ल्याइएको आँपको विरुवा र उनकी पत्नी राधिका शाक्यले अम्बाको बिरुवा रोपेको प्रधानमन्त्रीको सचिवालयले जनाएको…

मेलम्चीलाई पर्यटकीय नगरी बनाउछौँ : मेयर अर्याल

मेलम्ची नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर अर्यालसँग ग्लोबल खबर डट कमले गरेको कुराकानीको सम्पादित अंश– चुनावी माहोलमा दिनुभएको बिकासका योजना कति पुरा भए कति पुरा हुने तयारिमा छ्न ? जब मेयर निर्वाचित भएर आए हामिले पहिलो बर्षमा ६२ करोडको योजना बनायौँ ।…