प्रधानमन्त्रीको सम्बोधन : समृद्धिको चर्चा देखी भ्यालेन्टाइनको शुभकामना सम्म

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले आफ्नो पहिलो कार्यकालमा राजनीतिक स्थिरता भएकाले समृृद्धिको आधार तयार भएको बताएका छन् । बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो एक वर्षे कार्यकालमा भएगरेका कामहरु सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले आफ्नो पहिलो बर्षको…

केहि समय पर्खनुस पानीजहाजको टिकट काट्न पाइन्छ : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले रेल र पानीजहाज चलाउने सरकारको योजनालाई व्यंग्य गरिएकोमा असन्तुष्टि जनाएका छन्। उनले विश्वले गरेको विकास नेपालले पनि गर्न सक्ने तथ्यलाई नजरअन्दाज नगर्न आग्रह गरे। आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा सिंहदरबारमा भएको…

कंचनपुरबाट १८ किलो सुन सहित २ जना पक्राउ

धनगढी – प्रहरीले कञ्चनपुरको पुनर्बास क्षेत्रबाट १८ किलो सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले भारतीय सीमावर्ती क्षेत्र कञ्चनपुरको पुनर्बासबाट सुन बरामद गरेको कैलालीका प्रहरी प्रमुख एसपी…