फोटोमा हेर्नुस् राजधानी काठमाडौ वरिपरि हिउँको रौनक

काठमाडौं – केही दिन यता मौसममा आएको बदलीसँगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । हिमपातसँगै जनजीवन प्रभावित भएको छ । डोल्पा, जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा पुनः भएको हिमपातले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ । मनाङ, मुस्ताङ, वाग्लुङ,…