मातृप्रेममा रमाउँदै नेयमार

एजेन्सी – ब्राजिलियन फुटबल स्टार नेमार अहिले चोटबाट मुक्त हुने प्रयासमा छन् र उनले यतिबेला परिवारसँग समय बिताइरहेका छन्। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट व्यावसायिक फुटबल खेल्दै आएका उनले आमा नादिया सान्तोस तथा परिवारका अरू सदस्यसँग समय बिताइरहेको तस्बिर…

चाबहिल-जोरपाटी-साँखु सडकखण्डको जामले सर्वसाधारणलाई सास्ती

काठमाडाैं –  चाबहिल-जोरपाटी-साँखु सडकखण्डको जामले यात्रु मारमा परेका छन्। आज बिहान करिब ८ बजेदेखि भएको सवारी जाम मूलपानीदेखि नारायणटारसम्म पुग्दा यात्रु समस्यामा परे। बिहान पिक आवरमा भएको जामले विशेषगरी स्कुल/कलेजका विद्यार्थी र साली नदीको दर्शन गर्न हिँडेका यात्रु समस्यामा परेका छन्। बिरामी…

झन्झन् अनिश्चित बन्दै मेलम्ची खानेपानी

काठमाडौं – बर्खा लाग्न केही महिना बाँकी रहँदा पनि मेलम्ची आयोजनाको काम अगाडि बढ्न सकेको छैन ।  आयोजनामा काम गरिरहेको इटालीको सीएमसी कम्पनीले आयोजनाको काम छोडेपछि बाँकी काम अलपत्र छ । सीएमसीले सुरुङमा पानी हाल्ने काम अन्तिम अवस्थामा पुर्‍याएर काम छोडेको…

किन हतियार जुटाउँदै छ रुस ?

काठमाडौं – शीतयुद्धको क्रममा भएको मध्यमदूरीको क्षेप्यास्त्रसम्बन्धी एक सन्धि आईएनएफबाट अलग भएको घोषणा गरेको रुसले नयाँ मिसाइल प्रणाली बनाउने काम सुरु गरेको छ । इन्टरमिडिएट रेन्ज न्युक्लियर फोर्स (आईएनएफ) सन्धि अमेरिकाले एकतर्फी रुपमा तोडेको घोषणा गरेपछि रुसले पनि हालै उक्त…

अन्योलमा स्ववियु निर्वाचन – आरोपप्रत्यारोप मा विद्यार्थी संगठन

काठमाडौं- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव अन्ततः तोकिएकै मितिमा नहुने निश्चित भएको छ। पूर्वनिर्धारित तालिका अनुसार त्रिभुवन विश्वविद्यालयले चुनावको मिति फागुन १४ गतेलाई तोके पनि उक्त समयमा चुनाव नहुने निश्चित जस्तै भएको छ। चुनावका लागि एक महिनाअघि नै निर्वाचन तालिका सर्वाजनिक…