सुनापति गाउँपालिकामा चरम आर्थिक अनियमितता

काठमाडौ – रामेछापको सुनापति गाउँपालिकामा चरम आर्थिक अनियमितता भएको तथ्य सार्बजनिक भएको छ । गाउँकार्यपालिकाले निर्माण गरेको कार्यविधि मिचेर आर्थिक अनियमितता भएको खुलेको छ । गाउँकार्यपालिकाले निर्माण गरेको कार्यविधि अनुसार गाउपालिका भित्रका १० लाख भन्दा बढीको बजेट खुला टेण्डर प्रक्रियाबाट…