चिनिया लामा शासनको विरुद्ध बौद्ध क्षेत्रमा विशाल विरोध प्रदर्शन

काठमाडौं – नक्कली रिम्पोछे बनेर बौद्धधर्ममा गैरकानुनी गतिविधि गर्दै आएको भन्दै बौद्धका भूपति लामालाई हटाउन बौद्धबासी र स्थानीय जनप्रतिनिधिहरुले बिहिवार बौद्ध क्षेत्रमा बिशाल बिरोध प्रदर्शन गरेका छन् । भूपतिले रिम्पोछे पदबी नागरिकतामा लेखाएर देशविदेशका बौद्धधर्मालम्बीमाझ गलत प्रचार गर्दै ल आर्थिक सहयोग लिने…

युएई विरुद्ध सन्दीप जोराको अर्धसतक

काठमाडौं – यूनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालका सन्दीप जोराले अर्धशतक पूरा गरेका छन् । १ सय ५४ रनको लक्ष्य पछ्याएको नेपाल रनका लागि संघर्ष गरिरहेको अवस्थामा सन्दीपले ५० रन पूरा गरेका हुन् । उनले यूएईका अमिर…

युएइ द्वारा नेपाललाई १ सय ५४ रनको लक्ष्य

काठमाडौं – शाइमन अनवारको अर्धशतकप्रेरित यूनाइटेड अरब इमिरेट्स (यूएई)ले पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाललाई १ सय ५४ रनको लक्ष्य दिएको छ । दुबईस्थित आईसीसी एकेडेमी ओभलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय…

टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट युएइको सामना गर्दै नेपाल

काठमाडौं – टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज नेपालले घरेलु टोली यूएईसँग पहिलो खेल खेल्दैछ । तीन खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा नेपाल जित हात पार्ने लक्ष्यमा…

सेभिल्लाको पोस्टमा बार्सिलोनाको आधा दर्जन गोल

एजेन्सी – दोस्रो लेग खेलमा उत्कृष्ट पुनरागमन गर्दै स्पेनिस ‘पावर हाउस’ बार्सिलोनामा कोपा डेल रे फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। बार्सिलोनाले बिहीबार बिहान घरेलु मैदानमा खेलिएको क्वार्टरफाइनलको दोस्रो लेग खेलमा बलियो प्रतिद्वन्द्वी सेभिलमाथि ६-१ गोलको जित हासिल गर्‍यो। जितसँगै बार्सिलोना ६-३…