बारामा सवारी दुर्घटना, एसपीको मृत्यु सिडिओ गम्भीर घाइते

काठमाडौं– बारामा सवारी दुर्घटना हुँदा एसपीको मृत्यु भएको छ भने प्रमुख जिल्ला अधिकारी घाइते भएका छन्। मृत्यु हुनेमा सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल  रहेका छन् भने बाराका सिडिओ गणेश भट्टराई गम्भीर घाइते छन्। उनीहरु चढेको गाडी बाराको कलैयाबाट निजगढ जाने क्रममा ट्याक्टरसँग ठोक्किएरर दुर्घटना…

युएईमाथि नेपालको शानदार जित, रोहितको नयाँ कीर्तिमान

काठमाडौं – कीर्तिमानी रोहितकुमार पौडेलको अर्धशक तथा सोमपाल कामीको ५ विकेटप्रेरित नेपालले शनिबार युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय ४५ रनको विजय हासिल गरेको छ । सबैभन्दा सानो उमेरमा एकदिवसीय अर्धशतक पूरा गर्ने खेलाडी बनेका रोहितकुमारले ५५…

नेपालद्वारा युएईसामु २४३ रनको लक्ष्य, रोहितको अर्धसतक

काठमाडौं – दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईलाई २४३ रनको लक्ष्य दिएको छ । घरेलु टोलीले केहीबेरमा जवाफ ब्याटिङ गर्नेछ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २४२ रन बनायो । नेपालको सुरुवात राम्रो रहृयो…

धनुषामा जन्तीको बसमा करेन्ट लाग्दा ९ जनाको मृत्यु ३० जना बढी घाइते

जनकपुर–धनुषामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ९ जनाको ज्यान गएको छ भने ३० जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । शुक्रबार साँझ धनुषाको सबैला नगरपालिका स्थित  बाल्टिया गाउँमा जन्ती चढेको ना ५ ख १७५२ नम्बरको बसले ११ हजार…