अन्योलमा मेलम्ची खानेपानी, सिएमसीसँगको ठेक्का रद्द

काठमाडौं– लामो विवादपछि सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने ठेक्का पाएको इटालियन कम्पनी सिएमसीसँगको ठेक्का रद्द गरेको छ। सरकारको यो निर्णयसँगै मेलम्चीको पानी काठमाडौं आउने समय थप पछि धकेलिएको छ। अब मेलम्चीको पानी पिउने काठमाडौंबासीको सपना पनि अन्योलमा परेको छ। केही…

यूएई विरुद्धको टिममा चार नयाँ अनुहार

काठमाडौं – युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध माघ ११ गतेबाट एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलका लागि नेपालले आइतबार चार नयाँ अनुहारसहित १६ सदस्यीय टोलीको घोषणा गरेको छ । पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा भिम सार्की, पवन सर्राफ, अविनास बोहरा…

प्रधानमन्त्री ओलि आज स्विट्जरल्याण्ड जाँदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) स्विट्जरल्याण्ड भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली ‘वर्ल्ड इकोनोमिक फोरम’ को ४९ औं वार्षिक बैठकमा सहभागी हुन स्विट्जरल्याण्ड जान लागेका हुन् । प्रधानमन्त्री ओलीकन प्रेस सहयोगी चेतन अधिकारीका अनुसार ओली साँझ…