आवेग र अहंकाका कारण घर छोडेर हिँड्ने छुट हामीलाई छैन : रविन्द्र मिश्र  

काठमाडौं – पार्टी विभाजन भएको एक साता पुगेकै दिन विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सदस्य र शुभेच्छुकको नाममा खुलापत्र लेखेका छन् :- विवेकशील साझाका प्रिय सदस्य तथा शुभेच्छुकहरू, गत केही दिनदेखि तपाईंहरूलाई एउटा पत्र लेख्ने रहर थियो तर तपाईंहरू…

ढाका डाइनामाइट्स विरुद्धको खेलमा प्लेइङ–११ मा सन्दीप

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत ढाका डाइनामाइट्सविरुद्ध प्लेइङ–११ मा परेका छन् । उनको टोली सिलेट सिक्सर छैटौं खेलमा ढाका डाइनामाइट्सविरुद्ध टस जितेर ब्याटिङ गर्दैछ । सिक्सरको प्लेइङ–११ मा सन्दीप लामिछानेसँगै निकोलस…

सचीव कुटिएको बिरोधमा कर्मचारीको पेनडाउन

जनकपुर – प्रदेश-२का सचिवलाई मन्त्रीले झापड हानेको विरोधमा प्रदेशका सबै सार्वजनिक कार्यालयमा तीन घन्टा ‘पेन डाउन’ भएको छ। आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कार्यकक्षमै झापड हानेको विरोधमा सबै कर्मचारीले ‘पेन…

मिडियामा आएका सबैकुरा सत्य हुँदैनन् : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आर्जन गरेको धन गैरकानुनी ढंगले बाहिर लाने र विदेश बैंकमा गैरकानुनीले ढंगले सम्पत्ति थुपार्ने कार्यलाई निरुत्साहित गर्ने र कडाइका साथ नियन्त्रण गरिने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कास्कीका सांसद एवम् पूर्वमन्त्री खगराज…

बार्सिलोना कोपा डेल रेको क्वार्टरफाइनलमा

एजेन्सी – औसमाने डेम्बेलेको २ तथा लियोनल मेसीको १ गोलप्रेरित बार्सिलोनाले बिहीबार लेभान्टेलाई ३-० ले हराउँदै कोपा डेल रेको क्वार्टरफाइनलमा स्थान बनाएको छ । पहिलो लेगमा २-१ ले पराजित भएको स्थिति उल्टाउँदै बार्सिलोनाले समग्रमा ४-२ को नतिजासहित अन्तिम आठमा स्थान…

डा. केसिलाइ मध्यरातमा काठमाडौ ल्याइयो, हस्पिटलमा भर्ना

काठमाडौं – आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि राति नै काठमाडौं ल्याइएको छ । डा. केसी ९ दिनदेखि इलाममा अनसनरत थिए । तर, बिहीबार साँझबाट उनको मुटुको चाल अस्थिर भएपछि चिकित्सकहरुले कुनै पनि बेला दुर्घटना हुन सक्ने…