पर्वत दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो

पर्वत – पर्वतको मालढुङगा नजिकै बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ। म्याग्दीको बेनी बजारबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै भएको थियो। अन्य चारजनाको धौलागिरी अञ्चल अस्पतालमा उपचारका…

पर्वतमा बस दुर्घटना, ३ को मृत्यु ३८ घाइते

काठमाडौं – पर्वतको कुश्मा नगरपालिकास्थित मालढुंगामा बस दुर्घटना हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ । ३८ जना घाइते छन् । बिहीबार बिहान ७ बजे बेनीबाट नारायणगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु…

बुटवलमा काङ्ग्रेसको शक्ति प्रदर्शन, ५० हजार कार्यकर्ता उतार्ने तयारी

बुटवल – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार (आज) बुटवलमा शक्ति प्रदर्शनसहित खबरदारी सभा गर्दैछ । प्रदेश पाँचको राजधानी रुपन्देही कायम गर्न दबाव दिने उद्देश्यले शक्ति प्रदर्शन र सभा गर्न लागेको हो । वाइडबडी विमान खरिद, प्रदेश ५ मा गाडी…