गोंगबुमा सिलिन्डर ग्यास विष्फोट, एकको मृत्यु चार गम्भीर घाइते

काठमाडौं – काठमाडौं गोंगबुस्थित पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट हुँदा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट– बेलकोटका काजी तामाङ रहेका छन् । आज बिहान ग्यास सिलिन्डर पड्किँदा ५ जना घाइेते भएका थिए ।…

धरौटीमा छुटे पुर्वमन्त्री विक्रम पाण्डे

काठमाडौं – विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री बिक्रम पाण्डेलाई ४ करोड रुपैयाँ धरौटी लिएर रिहा गरेको छ । सिक्टा सिञ्चाइ आयोजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा पाण्डे ४ धरौटी बुझाएर रिहा भएका हुन् ।…