बार्सिलोनामा फर्किंदै नेइमार

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का ब्राजिलियन सुपरस्टार नेइमार यो सिजनको अन्त्यसँगै आफ्नो पूर्वक्लब बार्सिलोना फर्किने समाचारहरु बाहिर आएको छ । केही दिनअघि बार्सिलोना फर्किने वातावरण बनाउन नेइमारले बार्सिलोनाका पदाधिकारीसँग छलफल गर्न वार्ता टोली खटाएका थिए । टोलीले…

राजतन्त्र फर्कने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई धकेलेर मुलुकमा राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गरेका छन् । दुई सय ९७ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा उनले भने,  “पृथ्वीनारायणसँगको साइनो…

देशभन्दा ठूलो कुनै वाद वा विचार हुन सक्दैन : ज्ञानेन्द्र शाह

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको बताएका छन् । पृथ्वी जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उनले पृथ्वीनारायण शाहको दिव्य उपदेशको मर्म अनुसार व्यवहार गर्न नसक्दा देशको अस्तित्वमा घात प्रतिघातको बादल मडारिएको बताएका हुन् ।…

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख १४ निर्णय

काठमाडौं – सोमबारको मन्त्रिपरिषद्‍का  बैठकका निर्णय सरकारले बिहीबार सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवम् सूचना प्रविधि तथा संञ्चार मन्त्री  गोकुल बाँस्कोटाले पत्रकार सम्मेलन गर्दै निर्णय सार्वजनिक गरेको हुन्। १. नेपाल विशेष सेवा (अठारौं संशोधन) नियमावली, २०७५ स्वीकृत गरिएको छ। २. राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावहरूको मर्यादाक्रम…