डाक्टर गोविन्द केसी ३ बुँदे मागसहित १६औं अनशनका लागि इलाममा

काठमाडौं –  चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलनरत डा. गोविन्द केसी १६ औं अनसनका लागि इलाम पुगेका छन् । आफ्नो माग पूरा गर्न आजसम्मको अल्टिमेटम दिएका केसी सत्याग्रहको तयारीका लागि इलाम पुगेका उनका सहयोगी अभिषेकराज सिंहले जानकारी दिएका छन् ।…

बिग ब्यास लिगमा सन्दिपको रेकर्ड : चार खेलमा चारै कप्तान आउट

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले मेलबर्न डर्बी रेनेगेड्सविरुद्ध पहिलो विकेट लिएका छन् । उनले ११ औं ओभरको अन्तिम बलमा १० रन बनाएर खेलिरहेका रेनेगेड्सका कप्तान टोम कुुपरको विकेट लिएका हुन् । योसँगै उनले चौथो कप्तानको…

प्रधानन्यायाधीशमा जबरा सर्वसम्मत अनुमोदित

काठमाडौ – प्रधानन्यायाधीशका लागि चोलेन्द्र शमशेर जबरालाई संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले  जबरालाई नेपालको २८ औं प्रधानन्यायाधीशका लागि सर्वसम्मत रूपमा अनुमोदन  गरेको हो। यसअघि न्यायाधीश बन्दा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका सांसदले…