चाडपर्वले समृद्ध मुलुक निर्माणमा प्रेरणा प्रदान गर्छन् : उपराष्ट्रपति पुन

काठमाडौ- उपराष्ट्रपति नन्दबहादुर पुनले गुरुङ समुदायको मुख्य पर्व ‘तमु ल्होसार’को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका तमु दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति र समृद्धिको कामना गरेका छन्। उपराष्ट्रपति पुनले आज एक शुभकामना सन्देश दिँदै धर्मनिरपेक्ष हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक,…

नेकपामा नयाँ लडाइँ : जनवाद भर्सेस समाजवाद

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अबको कार्यदिशा ‘जनवादी क्रान्ति’ हुने कि ‘समाजवाद’ भन्ने बहस भुसको आगो जसरी सल्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘जनवाद’तिर उभ्याएका छन् भने प्रचण्डचाहिँ ‘समाजवाद’ तिर ढल्किएका छन् । पार्टी एकतापछि…

काठमाडौंको तापक्रम १ डिग्री सेल्सियसमा

काठमाडौं – काठमाडौको तापक्रम यो वर्षकै अहिले सम्मको सबैभन्दा बढी चिसो भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार आज बिहानको तापक्रम १ दशमलब ४ डिग्री सेल्सियस रहेको छ । गएको बुधबारको तापक्रम १ दशमलब ५ डिग्री सेल्सियस…

सप्तरीमा गहुँको बिउ अभाव : ३ हजार हेक्टर जग्गा बाँझै

सप्तरी–  सप्तरी जिल्लामा  गहुँ को बिउ अभाव भएको छ । यस वर्ष गहुँको बिउ नपाएर सप्तरीका धेरै किसानको खेत बाँझो छ । जोतेर तयार पारेको खेतमा छर्नका लागि गहुँको बिउ खोजी गर्दा कतै नपाएपछि किसानहरु निराश  भएका छ्न । जिल्लामा…

नेकपा स्थायी कमिटी बैठक : पारित भएन अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन आज पारित हुन सकेन । अध्यक्ष ओलीले स्थायी समितिका सदस्यहरुले उठाएका विषयमा जवाफ दिएपछि पारित गर्न आह्वान गरेका थिए तर परिमार्जन नगरी पारित नहुने अवाज उठेपछि भोली पुनः बस्ने गरी बैठक…

आफू मरेर पनि अरुलाइ संसार देखाउने हिरा

काठमाडौ – पछिल्लो समय विभिन्न कारणले आँखाको ज्योति गुमाएकाहरुका लागी मृत्युपश्चात नानी दान गर्ने संख्या बढ्दै गएको छ। आज त्यही महान ब्यक्ति रोल्पा जिल्ला परिवर्तन गाउँपालिका साबिक राङ्कोट ५ का हिरा सिंह वि.क ले आफु मरेर पनि अरुलाइ संसार देखाउन…

बिग ब्यास लिग : मेलबर्न स्टार्सको पहिलो जित, सन्दिपले लिए २ विकेट

काठमाडौ – अष्ट्रेलियाकाे घरेलु क्रिकेट प्रतियोगिता बिग ब्यास लिगमा मेलबर्न स्टार्सले पहिलो जित निकालेको छ । बिहीबार भएको खेलमा मेलबर्न स्टारले सिड्नी सिक्सर्सर्लाई ५ विकेटले पराजित गरेकाे हाे । सिड्नीले दिएको एक सय ३१ रनको लक्ष्य मेलबर्नले १४.५ ओभरमा ५ विकेट गुमाउँदै…

सौराहामा हात्ती महोत्सवको रौनक (फोटो फिचर)

काठमाडौं – चितवनको सौराहामा जारी हात्ती महोत्सव अन्तर्गत आज रत्ननगर नगरपालिकाका मेयर नारायण वनले हात्ती वनभोजको उद्घाटन गरेका छन् । वनभोजमा एक सयभन्दा बढी हात्ती सहभागी भएको आयोजकले जनाएको छ । हिजो (बुधबार) सुरु भएको महोत्सव पाँच दिन चल्नेछ ।…

मेलम्ची खानेपानी : सिएमसीको धरौटी रोक्का हुने

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाका मुख्य ठेकेदार इटालियन कम्पनी कोपराटिभा एण्ड सेमेन्टिस्टी सिएमसीडी रभिनाको धरौटी रोक्का हुने भएको छ । उच्च अदालत पाटनले विहिबार आयोजनाको पक्षमा आदेश दिएको हो । नेपाल इन्भेस्टमेन्ट बैंक र स्टान्डर्ड चार्टर्ड बैंकमा रहेको धरौटी रकम…

रोल्पा रामकोटका हिरा सिंहले आँखा दान गरे

काठमाडौ – पछिल्लो समय विभिन्न कारणले आँखाको ज्योति गुमाएकाहरुका लागी मृत्युपश्चात नानी दान गर्ने संख्या बढ्दै गएको पाइएको छ। आज रोल्पा रामकोटका ४७ बर्षिय हिरा सिंह वि.कले आँखा  दान गरेका छन । हिरा सिंहले आँखा बैंक प्रतिस्ठानको स्वीकृति पत्र मा…