इन्डोनेसियामा आँधिका कारण २ सय २२ जनाको मृत्यु

कारिता– ज्वालामुखीपछि आएको आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या २ सय २२ पुगेको छ । इन्डोनेसियाको सुन्डा स्त्राइटको किनारामा भएको घटनामा परि अन्य सयौँ घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन्। आँधीले सयौँ घरहरूलाई असर पारेर भत्किएको छ। स्थानीय समयअनुसार आइतबार विहान…

ओलिको व्यस्तताले नेकपाको स्थायी समिति बैठक स्थगित

काठमाडौं – पार्टी अध्यक्ष केपी शर्मा ओली व्यस्त भएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतवार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ। आइतबार अपरान्ह ४ बजेका लागि पार्टी कार्यालय धुम्बराहीमा डाकिएको बैठक प्रधानमन्त्री व्यस्त भएको जनाउँदै स्थगित भएको हो…

रियल म्याड्रिडलाई लगातार तेस्रो पटक क्लब विश्वकपको उपाधि

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले शनिबार युनाइटेड अरब इमिरेट्सको अल आइन क्लबलाई ४–१ हराउदै लगातार तेस्रो पटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ । समग्रमा रियालको यो चौथो क्लब विश्वकप उपाधि हो । १४ औं मिनेटमा लुका मोड्रिचले गोल…

बिहाननै भुकम्पको धक्का महशुस ,केन्द्रबिन्दु सिन्धुपाल्चोक

सिन्धुपाल्चोक – बिहान ५ बजेर ६ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो परकम्पको धक्का उपत्यकामा पनि महशुस गरिएको थियो । केन्द्रका अनुसार यो २०७२ साल बैशाख १२…