मन्त्रीहरूले दोहोरो सुविधा लिनु स्वभाविक : संचारमन्त्री बाँस्कोटा

काठमाडौं – सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले अख्तियारीको दुरुपयोगप्रति सरकारले कुनै सम्झौता नगर्ने प्रतिवद्धता दोहोर्याएका छन् । सूचना तथा सञ्चार मन्त्रालयमा विहिबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले कुनै पनि मन्त्रीले अख्तियारीको दुरुपयोग गरेको प्रमाणित भए सरकारले…

आरबिबी: पुलिस र नयाँबजार विजयी, एपिएफ पराजित

काठमाडौं – पोखरामा जारी आरबीबी–एनभिए पुरुष क्लब लिग भलिबल च्याम्पयनसिपमा विभागीय क्लब नेपाल पुलिसले एपिएफलाई पराजित गर्दा नयाँबजार युवा क्लब र मणिमुकुन्द भलिबल क्लब विजय भएका छन् । पोखरा रंगशालामा पाँचौ दिन पुलिसले एपिएफमाथि पहिलो र दोस्रो सेट २५–१७,२५–२१ ले…

जब बाराक ओबामा धोक्रो बोकेर हिँडे

काठमाडौं – नेपालका राष्ट्रपति, प्रधानमन्त्री मात्रै होइन, मन्त्रीलगायतका भीआईपीहरुको रवाफ थेगिनसक्नुको छ । सर्वसाधारणलाई जाममा पार्दै साइरनजडित गाडीमा हुइँकिनेदेखि भड्किलो जीवनशैली अपनाउनु उनीहरुको दैनिकी नै हो । यही कारण नेपालका भीआईपीहरु सर्वसाधारणका नजरमा आलोच्य छन् । तर, विदेश, त्यसमा पनि…

रियल मड्रिड फाइनलमा, बेलको ह्याटि्रक

काठमाडौं – स्पेनिस क्लब रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति युएईको अबुधाबीस्थित जायद स्पोर्ट्स सिटी स्टेडियममा भएको सेमिफाइनलमा जापानको क्लब कासिमा एन्टलर्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै रियलले फाइनलमा स्थान बनाएको हो ।…

बिवादमा जानकी मेडिकल कलेज: प्रवेश परिक्षा बिना विद्यार्थी भर्ना गरेकाे खुलासा

जनकपुर– पटक-पटक विवाद आइरहेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको रमदैयास्थित जानकी मेडिकल कलेज पुनः विवादमा तानिएको छ। जनकपुरको एकमात्र जानकी मेडिकल कलेजले प्रवेश परीक्षा बिनै विद्यार्थी भर्ना गरेपछि पुनः विवादमा तानिएको हो। कलेजले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)लाई ढाँटेर ३४ भारतीय विद्यार्थीलाई एमबिबिएसमा भर्ना…