मेक्सिकोकी भेनेसा पोन्सलाई मिस वर्ल्ड २०१८ को ताज

सान्या– मेक्सिकोकी भेनेसा पोन्स यस वर्षको मिस वर्ल्ड घोषित भएकी छिन्। विश्वका १ सय २० प्रतिस्पर्धीलाई पछि पार्दै पोन्स वर्ष २०१८ की मिस वर्ल्ड घोषित भएकी हुन्। अन्तिम ५ मा बेलारुस, थाइल्यान्ड, जमैका, मेक्सिको तथा युगान्डाका सुन्दरीहरु परेका थिए। जसमध्ये थाइल्यान्डकी…

नेकपाले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक मंसिर अर्को शनिबार बस्ने भएको छ । चार शीर्ष नेताको बहिस्कारका बीच बसेको सचिवालय बैठकले २९ गते शनिबार स्थायी कमिटीको बैठक बोलाएको हो । स्थायी कमिटीको बैठक २९ गते अपरान्ह १ बजे…

मिस वर्ल्ड : शृङ्खला खतिवडा शिर्ष १२ बाट आउट

काठमाडौँ – मिस नेपाल शृङ्खला खतिवडा मिस वर्ल्डको यात्रा शीर्ष १२ मा नै टुंगिएको छ । चीनको सान्यामा जारी मिस वर्ल्डको फाइनलमा टप १२ मा पुग्न सफल भए पनि उनले इन्टर कन्टिनेन्टल उपाधि जित्न नसकेपछि उनको यात्रा यतिमै सिमित बनेको…

नेकपाका शिर्ष नेताले किन गरे सचिवालय बैठक बहिष्कार ?

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठक छल्न थालेको आरोप लाग्न थालेको छ । युनिभर्सल पिस फेडेरसनले आयोजना गरेको एसिया प्रशान्त सम्मेलनमा सरकारले सहयोगीको भूमिका निर्वाह गरेको र पार्टीभित्र चर्को रूपमा कुरा उठ्ने भयले…

नेकपामा चुलिँदै असन्तुष्टि, ओलिको कार्यशैली प्रति प्रचण्ड रुष्ट

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर असन्तुष्टि चुलिँदै गएको छ। पार्टी सञ्चालन र सांगठनिक एकीकरण तथा राज्य सञ्चालनका महत्वपूर्ण निर्णयमा अध्यक्ष ओलीको भूमिकाप्रति शीर्ष नेताहरुसमेत असन्तुष्ट देखिएका छन्। पार्टी एकीकरणभन्दा…

आजदेखी इपिएल, यी हुन् आकर्षक पक्ष

काठमाडौ – पछिल्लो समय नेपालमा पनि क्रिकेटको छोटो संस्करण टी–२० फर्म्याटको प्रतिस्पर्धा बढेको छ । पोखरा प्रिमियर लिगसँगै अब नेपालमा वार्षिक रूपमा ३ वटा टी–२० फ्रेन्चाइजबेस क्रिकेट प्रतियोगिता हुने पक्का छ । यी तीन प्रतियोगिता नियमित हुँदा खेलाडी पनि व्यस्त हुनु स्वाभाविकै…