नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाको यस्तो थियो घर

काठमाडौ- भीमसेन थापा नेपालको दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियार (प्रधानमन्त्री सरह) तथा राष्ट्रिय विभूति हुन् । राजा रणबहादुर शाहका हजुरिया (शाही सचिव तथा सल्लाहकार) भएपछि भीमसेन थापाको उदय भएको हो । सन् १८०० मा रणबहादुर अधित्याग गरेर…

पहिलोपटक मृत महिलाको गर्भाशय प्रत्यारोपणबाट बच्चा जन्मियो

एजेन्सी– ब्राजिलका डाक्टरले एउटा ठूलो सफलता हासिल गरेका छन् । मेडिकल इतिहासमा पहिलोपल्ट उनीहरु एक मृत महिलाको गर्भाशय प्रत्यारोपण गरेर बच्चा जन्माउन सफल भएका छन् । यसभन्दा पहिला पनि मृत महिलाको गर्भाशय प्रत्यारोपण गरेर बच्चा जन्माउने प्रयास भएको थियो तर…

इन्जिनियर प्रधानको नेतृत्वमा लोकतान्त्रिक प्यानल सार्वजनिक

काठमाडौं– नेपाल इन्जिनियर्स एसोसियसन (नेइए)को ३२ औं कार्यकारिणी समितिको निर्वाचनका लागि लोकतान्त्रिक समुहकातर्फबाट इन्जिनियर प्राध्यापक हिरेन्द्रमान प्रधानको नेतृत्वमा प्यानल घोषणा भएको छ । इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसियसनको ३२औं केन्द्रीय कार्यकारिणी निर्वाचनका लागि लोकतान्त्रिक समुहकातर्फबाट सर्वसम्मत प्यानल घोषणा भएको…

उपराष्ट्रपति पुनसँग चिनियाँ राजदूत होङको विदाई भेट

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि चीनका राजदूत यु होङले शिष्टाचार विदाई भेट गरेकी छन् । बुधबार बिहान उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर राजदूत होङले उपराष्ट्रपति पुनसँग विदाई भेट गरेकी हुन् । उपराष्ट्रपति पुनले चिनियाँ राजदूत होङसँगको भेटमा विकास र…

दिउँसै ‘टर्च’ बालेर निर्मलाका लागि न्यायको खोजी

महेन्द्रनगर : बलात्कारपछि हत्या भएको चार महिनासम्म पनि १३ वर्षीय बालिका निर्मला पन्तले न्याय नपाएको भन्दै अधिकारकर्मीले टर्च लाइट बालेर प्रदर्शन गरेका छन्। कञ्चनपुरका अधिकारकर्मी महिलाले बुधबार दिउँसै टर्च बालेर महेन्द्रनगरमा प्रदर्शन गरेका हुन्। पीडित परिवारले धर्ना दिइरहेको जिल्ला प्रशासन कार्यालय…

संसदीय समितिले  भन्यो : खानेपानी मन्त्री र सचिवले झुक्याए

काठमाडौं- खानेपानी मन्त्री र खानेपानी सचिवले भने जस्तो दुइ महिना   भित्र मेलम्चीको पानी काठमाडौंमा नआउने भएको छ। सतही व्याख्या र अनुमानभन्दा निर्माण प्रक्रिया भिन्न भएको प्रतिनिधिसभा अन्तर्गतको रास्टिय सरोकार तथा समन्वय समितिले गरेको स्थलगत अध्ययनको निचोड  छ । अध्ययनको  क्रममा तत्काल…