प्रहरीले प्रधानमन्त्री विरुद्ध उजुरी लिन मानेन

कामाठाडौँ : धर्म परिवर्तन गरेको आरोप लगाउँदै एकजना अधिवक्ताले दिएको उजुरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । प्रधानमन्त्रीविरुद्ध उजुरी लिएर पुगेका अधिवक्ता भूपेन्द्र पोखरेललाई महानगरीय प्रहरी परिसर टेकुले आरोप पुष्टि नहुने भन्दै फर्काइदिएको हो । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका ओलीले…

सेनिटरी प्याडयुक्त बिद्यालय बनाउदै पोखरा महानगर

पोखरा – किशोरीको प्रजनन स्वास्थ्यलाई मध्यनजर गर्दै महानगरका शैक्षिक संस्थालाई सेनिटरी प्याडयुक्त बनाउने बताएको छ। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा महिला अधिकारको कुरा चलिरहँदा प्रजनन स्वास्थ्य अधिकारलाई जोड दिँदै महानगरका प्रवक्ता एवम् वडा ५ का अध्यक्ष धनबहादुर नेपालीले शैक्षिक संस्थालाई…

गोकर्णेस्वर प्याब्सनको अध्यक्षमा सुवेदी निर्वाचित

काठमाडौ:  प्याब्सन नेपाल गोकर्णेश्वर नगर कमिटीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मदन सुवेदीको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटीको गठन सर्वसम्मतीले चयन गरेको छ । शुक्रबार अत्तरखेलमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा अर्जुन दंगाल, सचिवमा रामप्रसाद बडाल, सह–सचिवमा मेनुका घिमिरे, कोषाध्यक्षमा सुदिप…

मेस्सी र रोनाल्डोको एकाधिकार अन्त्य, बालोन डी’ओर लुका मोड्रिचलाई

काठमाडौं:  विश्व फुटबलकै प्रतिष्ठित बालोन डी’ओर अवार्ड क्रोएसियाका कप्तान लुका मोड्रिचले जितेका छन् । फ्रान्सको पेरिस आज विहान सम्पन्न अवार्ड कार्यक्रममा लुका मोड्रिचले फुटबलका महान हस्तीहरुलाई पछि पार्दै अवार्ड जित्न सफल भएका हुन् । रियललाई च्याम्पियन्स लिग जिताउन र रुस…

प्रादेशिक स्वास्थ्य कार्यालय प्युठानमा स्थापना: दुई जिल्लामा सेवा प्रवाह हुने

प्यूठान- प्यूठान र रोल्पा जिल्लामा सेवा प्रदान गर्ने गरि सोमबार प्युठानमा कार्यालयको औपचारिक उद्घाटन गरिएको छ । जिल्ला समन्वय समितिका संयोजक केशवराज आचार्यले रिवन काटेर कार्यालयको औपचारिक उद्घाटन गरेका हुन् । जिल्लामा सेवा दिदै आएको कार्यालयले अबदेखि रोल्पा जिल्लामा समेत सेवा…