थिंकर बाबुराम, प्लेयर प्रचण्ड

                                             हिमविक्रम केसि काठमाडौं- २०६१ माघमा तत्कालीन विद्रोही नेकपा माओवादीको नेतृत्वमा अन्तरसंघर्ष उत्कर्षमा थियो। रुकुमको लाबाङमा बसेको पोलिटब्युरो बैठकले केन्द्रीय…

पार्टी मनोमानी रूपमा चलाएको भन्दै ओलि-प्रचण्डलाई ज्ञापनपत्र

काठमाडौ-  नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय कमिटी बैठक तत्काल बोलाउन माग गर्दै केन्द्रीय सदस्यहरुको एक समूहले बुधबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका छन् । संसदीय दलको कार्यालय, सिंहदरबारमा केन्द्रीय सदस्यहरु डा. विजय पौडेल, जगन्नाथ खतिवडासहित दुई दर्जन केन्द्रीय…

द्वन्द्वपीडितको पीडा घटेको छ – प्रचण्ड

चितवन-  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वपीडितको पीडा घटेको बताउनुभएको हो । प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले द्वन्द्वपीडितको अवस्था विगतको भन्दा राम्रो भएको बताउनुभयो । विस्तृत शान्ति…

निर्मला प्रकरणमा सरकार गम्भीर भएन : गगन थापा

भीमदत्तनगर, ५ मङ्सिर : नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाउनुभएको छ । आज बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित काङ्ग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रनिनिधिसभा…

व्यावसायिक फुटबलको लागि ट्रायल दिन बेल्जियम जाँदै बिमल

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर व्यावसायिक फुटबलको ट्रायल दिन बेल्जियम जाने भएका छन् । छिट्टै बेल्जियम जान लागेका विमलले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेको च्यासल पनि छाडिसकेका छन् । विमल मंगलबारदेखि नै च्यासलको प्रशिक्षणमा…

संकटमा पिएसजी: नेइमार र एम्बाप्पे दुबै घाइते

ऎजेन्सी -आफ्नो स्टार खेलाडीद्वय नेइमार र एम्बाप्पे घाइते हुँदा फ्रान्सेली क्लब पीएसजीलाई ठूलो संकट परेको छ। नेइमार मंगलबार राति क्यामरूनसँगको खेलमा घाइते भएका थिए। यस्तै हिजै राति भएको खेलमा उरूग्वेसँगको मैत्रीपूर्ण खेलमा फ्रान्सका एम्बाप्पे घाइते भएका थिए। खेलको ३६ औं मिनेटमा…

शान्ति सम्झौताको बाह्र बर्ष: पीडितको घाउ आलै

काठमाडौं-  नेपालीमा चलन चल्तीको उखान छ- १२ वर्षमा त खोलो पनि फर्कन्छ । निर्धारित समयमा गर्नुपर्ने काम नहुँदा यस्तो उखानको प्रयोग हुने गर्छ । अहिले यही उखान मुलुक सशस्त्र युद्धमा रहँदा द्वन्द्वपीडित भएकाहरुले प्रयोग गर्न बाध्य छन् । सरकार र…

राजपा संयोजकमा महतो चयन, सरकारप्रति फोरम असन्तुष्ट

काठमाडौं : राजपाको संयोजकमा राजेन्द्र महतो चुनिएका छन्। राजपाको अध्यक्षमण्डलको मंगलबार बसेको बैठकमा बहुमतबाट महतो संयोजक चुनिएको राजपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। महतोलाई संयोजक बनाउने निर्णयमा अध्यक्षमण्डलका सदस्य अनिल झाको मात्र असहमति थियो। यसअघिका संयोजक ठाकुरले भने निर्णयमा हस्ताक्षर गरेका छन्।…