आइसिसीको वरियतामा ४१ औं स्थानमा नेपाली क्याप्टेन खड्का

काठमाडौं : नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टीट्वेन्टी खेलाडी वरीयताको अलराउन्डरतर्फ ४१ औं स्थानमा उक्लिएका छन्। नेपाली खेलाडीले आईसीसीको वरीयतामा प्राप्त गरेको यो नै अहिलेसम्मको उच्च वरीयता हो। आईसीसीले हालै सार्वजनिक गरेको वरीयतामा पारस…

सुदुरपश्चिम- एउटा मन्त्री बर्खास्तीको केही घण्टामै अर्कोको सपथ ग्रहण

धनगढी-  सुदूरपश्चिम प्रदेशको नवनियुक्त सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सपथ लिएका छन् । उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशप्रमुखको कार्यालयमा सपथ गराएका हुन् । मुख्यमन्त्री भट्टले मंगलबार नै सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई पदमुक्तगरी सुवेदीलाई मन्त्री नियुक्त गरेका हुन् । तत्कालीन एमालेका…

पुर्व-माओवादी समुहको लागि प्रधानमन्त्री सचिवालयको ढोका बन्द

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विगतका अन्य प्रधानमन्त्री र आफ्नै विगतको परम्परासमेत तोडेर प्रधानमन्त्रीको सचिवालयको आकार कटौती गर्ने दाबी गरेका छन् । तर, प्रधानमन्त्रीको सचिवालयमा पूर्वमाओवादी वा माधव नेपाल पक्षका कार्यकर्ता नेतालाई भने कडाइ गरिएको छ । आइतबार प्रधानमन्त्रीको विदेश…

फोटोमा हेर्नुस् छठको रौनक

काठमाडौ- तराई–मधेसमामात्र नभइ अहिले राजधानीमा पनि हिन्दूहरूको प्रमुख चाड छठ पर्वको रौनक छाएको छ। हिन्दू धर्मावलम्बीको महान् पर्व छठको अवसरमा राजधानीको कालीमाटी, कुलेश्वरलगायत विभिन्न स्थानका बजारमा निकै नै चहलपहल बढेको छ। छठमा चाहिने सामग्री किन्नको लागि बिहानदेखि बेलुकासम्म बजारमा व्रतालुको…

आज छठको मुख्य दिन अस्ताउँदो सुर्यलाइ अर्घ दिइँदै

काठमाडौं-  आज छठ पर्वको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो…

नेपाली झन्डा फहराउँदै जनकपुरमा भारतीय रेल

काठमाडौ- नेपाललाई यात्रुबाहक रेल लिजमा दिन भारत सहमत भएको छ । नवनिर्मित जनकपुर–जयनगर मार्गका लागि आवश्यक रेल लिजमा दिन नेपालले राखेको प्रस्तावमा भारतले सहमति जनाएको हो । भारतले आफ्नो विदेश मन्त्रालयमार्फत चार दिनअघि नेपाललाई पत्राचार गरी लिजमा रेल दिन सहमति जनाएको रेल…