प्रचण्ड र बादल को एउटै छाल

काठमाडौ- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार म्याग्दीको तातोपानी पुगेका छन् । पत्नी सीता दाहालको उपचारको क्रममा चिकित्सकको सल्लाहअनुसार उनी परिवारसहित तातोपानी नुहाउन म्याग्दी पुगेका हुन् । अध्यक्ष प्रचण्डसँगै पत्नी सीतासहित, छोरी गंगा दाहाल, स्वकीय सचिव जोखबहादुर महरा…

कार्यकर्ता पक्राउको विरोधमा नेविसंघले जलायो प्रधानमन्त्रीको पुत्ला

काठमाडौं-  प्रधानमन्त्रीको तस्वीर प्रयोग गरेर कार्टुन बनाई फेसबुकमा सेयर गरेको अभियोगमा पक्राउ परेका विद्यार्थी नेतालाइ रिहाइको माग राख्दै नेपाल विद्यार्थी संघले काठमाडौंमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । मण्डनदेउपुर ५ तपेश्वर माविका नेविसंघ अध्यक्ष कृष्ण ढकालले प्रधानमन्त्रीको…

सरकारले मन्त्रीपरिषदको निर्णय लुकाउन खोज्नु पछाडिको नियत के हो ?

काठमाडौं- आइतबार साँझ मन्त्रिपरिषद बैठक झण्डै चार घन्टा बस्यो । राति पौने ९ बजेतिर बालुवाटारबाट बाहिरिएका सञ्चारमन्त्री गोकुल बास्कोटाको हातमा न त आइप्याड थियो, न अरु दिनजस्तो उत्साह । एउटा हात कोटको खल्ती हाल्दै पत्रकारहरु सामू आएका सरकारका प्रवक्ता एवं…

काङ्ग्रेस भित्र गुटको खिचडी: सुजाता निवासमा पौडेल समुहको लन्च मिटिङ

काठमाडौ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरू नेतृ सुजाता कोइराला निवास मन्डिखाटारमा भेला भएका छन्। सोमबार लञ्चसहित सुजाताले घरमा भेला राखेकी हुन्। सभापति शेरबहादुर देउवाले पौडेल समूहलाई पेलेर जाने रणनीति लिएको भन्दै अब कसरी अघि बढ्ने भन्नेबारे पौडेल…

सिराहामा बालिका र युवतीमाथि सामुहिक बलात्कार

२६ कात्तिक, लहान- सिरहाको लहान नगरपालिकामा बालिका र युवतीमाथि सामूहिक बलात्कार भएको छ । गत कात्तिक २३ गते भाइटीकाको राति लहान नगरपालिका–२२ मा लक्ष्मीपुर पतारी गाउँपालिका–२ की १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथि सात युवकको समूहले सामूहिक बलात्कार गरेका…