को हुन्, अमेरिकी चुनावमा निर्वाचित ह्यारी भण्डारी ?

काठमाडौ- नेपालको पर्वत जिल्लाबाट सन् २००५ मा उनी अमेरिका आएका थिए । भण्डारी नेपालमा अंग्रेजी भाषा पढाउँथे । अमेरिकामा पनि उनी प्राध्यापन पेशामा नै संलग्न छन् । गत २६ जुन २०१८ मा भएको प्राथमिक चरणको निर्वाचनमा डेमोक्र्याटिक दलका तर्फबाट उनी…

ओलि सरकार माथी उठेको प्रश्न: सरकारले कर्मचारी चलाउने कि कर्मचारीले सरकार ?

काठमाडौं- नेकपा नेतृत्वको सरकारले अहिले प्रभावकारी काम गर्न नसक्नुका पछाडि कर्मचारीतन्त्रको हात रहेको नेकपा अध्यक्ष प्रचण्डले सार्वजनिकरुपमै विश्लेषण गर्न थालेका छन् । यसै साता बिराटनगर र पोखरामा आयोजित कार्यक्रममा प्रचण्डले कर्मचारीहरु नसुध्रिएको स्पष्ट संकेत गरेपछि यो बहस सतहमा आएको हो…

कुलमान स्टेशनमा बसे शहर उज्यालाे भाे

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ यतिबेला काठमाडौंको स्युचाटारस्थिति मास्टर स्टेशनमा पुगेका छन् । भारप्रेषण केन्द्रको मास्टर स्टेशनमा आफै बस्न त्यहाँ पुगेका हुन् । त्यहाँ इन्जिनयरहरुलाई स्टेण्डबाई राखेका छन् । लक्ष्मी पूजाको समय देशभरी नै विद्युतको अत्याधिक…

फुलैफुलले ढाकिएको काठमाडौका सडक, फोटोमा हेर्नुस् तिहारको रौनक

काठमाडौँ- हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भैसकेको छ । आज तिहारको तेस्रो दिन लक्ष्मीपूजा गरेर यो पर्व धुमधामका साथ मनाइदैछ । तिहारको पहिलो दिन कागको पुजा र दोस्रो दिन कुकुरको पूजा गरेपछि तेस्रो दिन धनधान्यकी देवी लक्ष्मीको पूजा…

अधोगतिमा ट्रम्प विपक्षीको कब्जामा हाउस

काठमाडौ– अमेरिकामा मंगलबार सम्पन्न निर्वाचन मार्फत विपक्षी डेमोक्र्याटिक पार्टीले हाउस अफ रिप्रेजेन्टिटिभमा बहुमत हासिल गरेको छ। सिनेटमा भने ट्रम्पको रिपब्लिकन पार्टीले तीन थप सिट जित्दै आफ्नो बहुमत कायमै राखेको छ।  पूर्ण मत परिणाम आउन बाँकी नै भए पनि हाउसमा डेमोक्र्याटिक…