एक बिरामीको मृत्युपछि दिनभर रोएँ – अमृता लुइँटेल, नर्स

धादिङमा जन्मिएकी अमृता लुइँटेलले वीर अस्पताल नर्सिङ क्याम्पसबाट भर्खरै मात्र नर्सिङ पास गरेकी हुन् ।५ महिनादेखि वीर अस्पतालको अप्रेशन थिएटर नर्सका रुपमा कार्यरत छिन् । उनको लक्ष्य डाक्टर थियो । त्यसैले एसएलसी पछि विज्ञान विषय पढिन् । तर, उनका आमाबुवा…

अन्ततः शैक्षिक ॠण कार्यान्वयनमा के छन् प्रक्रिया ?

  काठमाडौ – सरकारको योजनाअनुसार माध्यामिक वा सो सरह उत्तीर्ण गरी २५ वर्ष ननाघेका नेपाली युवाले उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा पाउने छन् । कार्यविधिअनुसार उच्च शिक्षा हासिल गर्न सहुलियत (बैंकको आधार दरको २ प्रतिशत नबढ्ने गरी) ब्याजदरमा…

राजा ज्ञानेन्द्र सँग झुकिन डोरमणी को हुन् ? – केशव स्थापित

काठमाडौं : प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्रीबाट बर्खास्त भएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलले आफूलाई पूर्वराजा ज्ञानेन्द्रको पारामा हप्तकाएपछि आफू चर्को स्वरमा बोलेको बताएका छन्। मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै स्थापितले यस्तो बताएका हुन्।  ‘डोरमणिले राजा ज्ञानेन्द्रको…

आफुमाथि अन्याय गरिएको भन्दै सर्वोच्चको ढोका पुगे चार्ल्स शोभराज

काठमाडौं– सिरियल किलरको रुपमा अन्तर्राष्ट्रिय कुख्याती कमाएका अपराधी चार्ल्स शोभराज सजाय छुट गरी रिहाइको माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। कारागार कार्यालय जगन्नाथ देवलबाटै शोभराजले सोमबार सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन्।  नेपालको संविधान, कारागार नियमावली, सजाय माफी मुल्तवी,परिवर्तन सम्बन्धी कार्यविधि, जेष्ठ नागरिक ऐन र…

पिपिएल फाइनल: पोखरा सामु चितवनको १६१ रनको टार्गेट

काठमाडौ- पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जित्न चितवन राइनोजले पोखरा पल्टनलाई १ सय ६१ रनको लक्ष्य दिएको छ। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६० रन जोड्यो।…

काङ्ग्रेसका कान्छा नेता राजु सुनारको देउसी भैलो गित

  भैली/देउसी खेल्न आएका हामी नाचौ गाऔं लाज नै नमानी बर्ष दिनको चाहाना दिर्घायुको कामन हामी देउसे भैलो बाट धेरै शुभकामना पुर्खाजनको यो रिति, रमाइलो यो थिती नाच्दै गाउँदै आयौं जोगाउँदै संस्कृति जोर बत्ति पालैमा झिलिमिली रातैमा डम्फू, मादल सारङ्गी…

विमानस्थल निरीक्षणमा विज्ञ जाने कि नेता ?

काठमाडौं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितको जम्बो टोलीले नेपाली सेनाको हेलिकोप्टरबाट बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट ट्र्याकको हवाई निरीक्षण गरी करिब २० लाख रुपैयाँ खर्च गरेको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सदस्य तथा पूर्वप्रधानमन्त्री नेपाल,…

पिपिएल फाइनल पारस भर्सेस सरद

काठमाडौ – चितवन राइनोजका कप्तान पारस खड्काले पोखरा पीपीएल को फाइनल रोमाञ्चक हुने विश्वास लिएका छन् । प्रतियोगिताका दुई राम्रा टोलीले फाइनलमा स्थान बनाएकाले मंगलबार पोखरा रंगशालामा हुने फाइनल रोमाञ्चक हुने पारसको विश्वास छ । “पीपीएलका दुुई राम्रो टिम फाइनलमा…

आज कुकुर तिहार : कुकुर पाल्दा स्वास्थ्यमा हुने ५ फाइदा

आज तिहार को दोस्रो दिन अर्थात कुकुर तिहार । हर्ट एसोसिएसनले गरेको एक अध्ययनले घरेलु जनावर पाल्ने मान्छेहरुमा मुटुरोगको सम्भावना कम हुने तथ्य बाहिर ल्याएको छ। उक्त अध्ययन अनुसार कुकुर पाल्ने परिवारमा हृदयाघात हुने सम्भावना कम रहेको देखाएको हो। यो…

दिपावलीमा दियो किन बालिन्छ ? यस्तो छ तथ्य

काठमाडौ – तिहारमा दियो बाल्नु वा झिलिमिली बनाउनुको खास अर्थ र महत्व छ । धार्मिक, सामाजिक, मनोवैज्ञानिक महत्व छ । तिहार शरद ऋतुमा पर्छ । यो भनेको जाडो महिनाको प्रारम्भ हो । यही बेलादेखि वायुमण्डलमा चिसो हावा चल्न थाल्छ ।…